After SEE Portal

कक्षा १२ को नतिजा २९ गते भित्र सार्वजनिक हुने

Bridge Course

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्राविधिक समस्या उत्पन्न नभएमा २९ गतेभित्र सार्वजनिक गर्ने भएको छ । प्राविधिक समस्या नआएमा २९ गते गर्ने गरी तयारी गरी रहेको छ ।

कक्षा १२ को नतिजा २९ गते सम्ममा गर्ने तयारी भएको अध्यक्ष डा. महाश्रम शर्माले बताए । ‘सम्भवतः २८ गते नै नतिजा सार्वजनिक गर्छौ कुनै समस्या आए २९मा सार्वजनिक गर्ने तयारीमा छौं ।’ उनले भने, ‘अहिले चथ्यांक रुजु गर्ने काम भइरहेको छ । कुनै प्राविधिक कठिनाई नआए यस वर्षको कक्षा १२ को नतिजा २८ वा २९ गतेभित्र प्रकाशन गर्ने तयारी भइरहेको छ । तर, केही प्राविधिक कठिनाई आए एक दुई दिन बढि लाग्न पनि सक्छ ।’

परीक्षामा देशभरका ४ लाख ६७ हजार ३०० विद्यार्थी सहभागी रहेका छन् ।

A Levels MA