एसईई परीक्षा सर्दैनः रापबोर्ड अध्यक्षयस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) निर्धारित समयमै सञ्चालन हुने भएको छ । जाजरकोट र रुकुम पश्चिममा भूमम्पले गर्दा पठनपाठन भएकाले परीक्षा सर्न …पौष २५, २०८०
एसईई बार्षिक कार्यतालिकाभन्दा पछि सर्ने संकेतशैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) केही साता सर्ने सम्भावना बढेर गएको छ । जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पका कारण त्यहाँको पठनपाठनमा असर …पौष १६, २०८०
एसइईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने (निर्देशिका सहित)राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् …पौष ५, २०८०
कक्षा ११ का विद्यार्थीको रजिस्ट्रेसन आवेदन फाराम खुलाराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ ) ले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ …मंसिर २०, २०८०
२०८० सालको एसइई सञ्चालन हुन्छ ?संसदीय समितिमा प्रवेश पाइसकेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसइई)का बारेमा मतमतान्तर भइरहेको …मंसिर १९, २०८०
२०८० को एसईईको लागि आवेदन खुलाराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले २०८० सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समावेश हुनका लागि परीक्षा आवेदन फाराम …कार्तिक २४, २०८०
कक्षा ९को रजिष्ट्रसन फारम खुलाराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम खुला गरेको छ …कार्तिक २४, २०८०
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिकराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको आजको निर्णयानुसार नतिजा नतिजा सार्वजनिक …कार्तिक २३, २०८०
कक्षा १२ को पुरक परीक्षाको नतिजा तिहार अगाडि नै सार्वजनिक हुनेराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा तिहारको बिदा अगाडि नै गर्ने तयारी थालेको छ । बोर्डले कार्तिक २४ गते भित्र नतिजा …कार्तिक २२, २०८०
विद्यार्थीको शुल्कमा शिक्षाका हाकिमकाे रजाइशिक्षा मन्त्रालय सूत्रका अनुसार दशैँ अगाडि गए पनि कार्यक्रम दशैँपछाडिको हो । अमेरिकाको परीक्षा प्रणालीका बारेमा टोलीले अध्ययन गर्नेछ ।कार्तिक १३, २०८०