शिक्षाका सहसचिवहरुको सरुवाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा सेवाका सहसचिवहरुको सरुवा गरेको छ । उपसचिव चन्द्रकान्त भुसाललाई व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि …भाद्र २१, २०७९
शिक्षकका सेवा–सुविधाप्रति अर्थ मन्त्रालयको असहमतिदरबन्दी कायम गर्दा सञ्चयकोषका लागि मात्र पनि कम्तीमा १५ प्रतिशत व्यय बढ्ने भनाइ मन्त्रालयको छ ।भाद्र १०, २०७९
राष्ट्रिय उत्कृष्टताको केन्द्र सम्बन्धी मापदण्ड, २०७९ को मस्यौदा तयार (मस्यौदा सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय उत्कृष्टताको केन्द्र सम्बन्धी मापदण्ड, २०७९ को मस्यौदा तयार गरेको छ । राष्ट्रिय विज्ञान, प्रविधि तथा …भाद्र ७, २०७९
पाकिस्तानबाट छात्रवृत्तिमा बिएस्सी इन्जिनियरिङ गर्न चाहने विद्यार्थीबाट आवेदन माग (सूचनासहित)पीटीएपी कार्यक्रम अन्तर्गत बिएस्सी इन्जिनियरिङ विषयको छात्रवृत्तिमा पाकिस्तानमा अध्ययन गर्न इच्छुक विद्यार्थीले साउन ४ देखि १० गते सम्ममा आवेदन दिन शिक्षा, …श्रावण ४, २०७९
शिक्षा सचिवमा सुवेदीशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा नयाँ सचिवलाई ल्याइएको छ । नेपाल सरकारका सचिव रामकृष्ण सुवेदीलाई शिक्षा मन्त्रालयको जिम्मा दिइएको छ । शुक्रबार …श्रावण २, २०७९
परम्परागत शिक्षण संस्था (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड,२०७९ जारी (मापदण्डसहित)सरकारले परम्परागत शिक्षण संस्था (सञ्चालन तथा व्यवस्थापन) मापदण्ड‚२०७९ जारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७९-०१-१५ को …आषाढ २१, २०७९
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारितप्रतिनिधिसभाको आजको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको संशोधनलाई …आषाढ २०, २०७९
शिक्षा सचिवसँग रुष्ट हुँदै शिक्षा अधिकृतले ध्यानाकर्षणपत्र बुझाएध्यानाकर्षणपत्रमा सचिवको भनाइले आफूहरूको मनोबल खस्किएको उल्लेख गरिएको छ ।आषाढ १०, २०७९
अनिवार्य शुल्क नलिन अन्तरिम आदेशदान, स्वेच्छा, बक्सिस वा पुरस्कार रकम बाहेक विद्यालयले विद्यार्थीबाट शुल्क उठाउन नपाउनेजेष्ठ २४, २०७९
शिक्षक सेवा आयोगले मन्त्रालयलाई गुहार्यो“कानुनले शिक्षण अभ्यासका कुरा खोज्छ, प्रमाणपत्रमा त्यो नै नभएपछि समस्या हुनेछ ।”जेष्ठ २४, २०७९