शिक्षा बजेटको झलकजिल्लान्तर सरूवाबाट मिलान हुनु पर्ने सङ्ख्यामध्ये १६३८ जनाको जिल्लान्तर सरुवाबाट मिलान सम्पन्न भैसकेको छ भने बाँकी सङ्ख्या यसै शैक्षिक सत्रभित्र सम्पन्न गर्ने सोच रहेको ।आषाढ १६, २०८०
शिक्षा मन्त्रालयको बार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक (कार्यक्रम तथा बजेटसहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मन्त्रालयले शिक्षा क्षेत्रमा सञ्चालनमा …आषाढ १५, २०८०
विद्यालय बन्द गरिएकोमा स्पष्टीकरण मागकेकति कारणले विद्यालय बन्द गरिएको सो बारेमा तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।आषाढ ४, २०८०
अनि बालेनले जवाफ दिए– ‘नो’कामपाले आज शुक्रबार विहान १० बजे सार्वजनिक सूचना जारी गरेर मेला स्थगित भएको जानकारी दिने सूत्रबाट थाहा भएको छ ।आषाढ १, २०८०
दृष्टिविहीनहरूका लागि लचिलो सिप परीक्षण विधि अपनाइनेदृष्टिविहीनहरूका लागि सरकारले लचिलो सिप परीक्षण विधि अपनाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले बताएका छन्। आज आयोजित …जेष्ठ १२, २०८०
उपत्यकाभित्र सबै पालिकामा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिउपत्यकाभित्र काठमाडौँ र ललितपुर महानगरपालिकाका साथै अन्य १६ वटा नगरपालिका छन् ।जेष्ठ ८, २०८०
जति विषय लागे पनि मौका परीक्षामा सहभागी हुन पाइनेकक्षा १२ को परीक्षामा दुई विषयभन्दा बढीमा ‘नन ग्रेडेड’ प्राप्त गर्ने विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् ।बैशाख २१, २०८०
पाठ्यपुस्तक सबैको हातमा पुगी सक्यो७७ ओटै जिल्लाका सूचीकृत कुल १२६७ स्थानीय विक्रेताहरू मार्फत् विद्यालय तहको पाठ्यपुस्तक विक्री वितरण समेत भइरहेको जनाएको छ ।बैशाख १७, २०८०
राष्ट्रिय जनशक्ति नीति, २०८० को प्रारम्भिक मस्यौदा सार्वजनिक (मस्यौदा सहित)शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय जनशक्ति नीति, २०८० को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ । आन्तरिक छलफलका लागि नीतिको मस्यौदा …बैशाख १५, २०८०
निर्देशिका र नो अब्जेक्सन लेटरको प्रावधान खारेज गर्न मागविभिन्न दूतावास, परामर्श संस्था एवं विद्यार्थीको दबाबपछि शिक्षा मन्त्रालयले निर्देशिकामा सामान्य संशोधन गरेको छ ।बैशाख १४, २०८०