सातामा दुई दिन बिदा दिने निचोडमा मन्त्रालयवर्षभरि नै आइतबार शिक्षण संस्था बन्द हुने भएमा १९२ दिनमात्र विद्यालय खुल्ने देखिन्छ र बाँकी १७३ दिन विद्यालय बन्द हुनेछ ।बैशाख २६, २०७९
त्रिसंकु शिक्षाको गन्तव्यवर्णशङ्करीय (हाइब्रिड) संरचना, कोर्स, शिक्षणकला आदिको अभ्यास गर्ने हो भने हाम्रा परम्परागत अभ्यासमा फेरबदल गरौँ ।बैशाख १८, २०७९
भौतिक पूर्वाधार विकास, शिक्षण सिकाइमा सुधार र ल्याब निर्माणका लागि अर्थसंग शिक्षा मन्त्रालयले बजेट माग्योअर्थ मन्त्रालय आगामी वर्षको नीति तथा कार्यक्रम निर्माण र बजेट तर्जुमा गर्नका लागि विभागीय मन्त्रालयमा छलफलमा जुटेको छ । अर्थले शिक्षा विज्ञान तथा प्रविधि …बैशाख १६, २०७९
‘यो पटक मन फुकाइदिनुहोस् संविधानमा भएको कुरा लागू गरौं’शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गर्नुभएको छ । आइतबार आर्थिक वर्ष …बैशाख ११, २०७९
तीन हजार शिक्षक मागआगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्तावबैशाख १०, २०७९
शिक्षा मन्त्री पौडेल र एडिबीका उपाध्यक्ष चैनबीच भेटवार्ता, शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धताशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ । सोमबार शिक्षा मन्त्रालयमा मन्त्री …बैशाख ६, २०७९
२०७८ मा पनि शिक्षा ऐन आश्वासनमा मात्र आयो२०७८ सालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दुई जना शिक्षा मन्त्रीको कार्यकाल देखेको छ ।बैशाख १, २०७९
शिक्षामन्त्री पौडेल र क्यानडाका राजदूत मकाईबीच भेटवार्ताशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवसीय राजदूत क्यामेरन डिन मकाईसँग शिष्टचार भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा शैक्षिक …चैत्र २९, २०७८
तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि–२०७८ सार्वजनिक (कार्यविधि सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्थित शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि–२०७८ स्वीकृत गरेको छ …चैत्र २७, २०७८
शिक्षाका केही अनुत्तरित प्रश्नकुनै नागरिक शिक्षाको ज्योतिबाट बञ्चित नहाेउन् भनी प्रबन्ध मिलाउने नेतृत्व मुलुकमा खाँचो छ ।चैत्र २४, २०७८