केशरपुस्तकालयका कागजात बेवारिसेकुनै कागजात चाहिन सक्छ भनेर छुट्टयाउन घाममा सुकाएका हौँ ।मंसिर १९, २०७९
मन्त्रालयले अनुदान दिन कार्यविधि ल्यायो (कार्यविधि सहित)कम्तीमा दशओटा शोधपत्र समावेश गरेको पुस्तिका प्रकाशन गर्नेलाई अनुदान दिने प्रयोजनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘वैज्ञानिक समाजलाई अनुदान सहयोग …मंसिर १६, २०७९
उपल्ला पदाधिकारी विदेश सयरमा, शिक्षा मन्त्रालय सुनसानकोही जापान, कोही कोरिया र कोही युरोप भ्रमणमा व्यस्त छन् ।आश्विन २७, २०७९
एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका जारी (निर्देशिका सहित)एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका,२०७९ जारी गरिएको छ । शैक्षिक विवरणको संकलन, भण्डारण, प्रशोधन, विश्लेषण, विकास, अभिमुखीकरण तथा …आश्विन २४, २०७९
आज विश्व शिक्षक दिवस मनाइँदै‘शिक्षाको परिवर्तन शिक्षकबाट सुरु हुन्छ’ भन्ने नारा दिइएको छ ।आश्विन १९, २०७९
आव २०७८–७९ मा शिक्षा मन्त्रालयले ५० प्रतिशत उपलब्धी हासिल गर्यो (वार्षिक प्रतिवेदन सहित)आव २०७८–७९ मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालुतर्फ ८८.२ प्रतिशत र पूजिँ गत तर्फ ३९.८८ प्रतिशत वित्तीय प्रगति हासिल भएको जनाएको छ। मन्त्रालयले …आश्विन ५, २०७९
विद्यालय सुधारका अनेक उपाय अपनाइँदैकतिपय अभ्यास नयाँ प्रयोगमा ल्याइएका छन् भने कतिपय अभ्यास अन्य विद्यालयबाट अनुकरण गरिएका छन् । नयाँ अभ्यास निकै सफल भएका छन् ।आश्विन ५, २०७९
शिक्षाको सोचपत्र–२०७९ सार्वजनिक (सोचपत्र सहित)शिक्षा सम्बन्धी दिगो विकास लक्ष्य, पन्ध्रौं योजना तथा शिक्षा नीति समेतलाई दृष्टिगत गरी शिक्षामा समामयिक सुधार गर्दै आमूल परिवर्तन गर्न सोच पत्र तयार पारिएको मन्त्रालयले जानकारी दियो ।आश्विन ४, २०७९
सबैभन्दा बढी खर्च शिक्षक तलबमासात खर्ब ९९ अर्ब रुपियाँ खर्च भएको छ । पाँच वर्षे अवधिमा आठ खर्ब २६ अर्ब रुपियाँ विनियोजन गरिएको थियो ।आश्विन ४, २०७९
विद्यालय तहको शैक्षिक क्यालेण्डर ल्याइँदैसरकारले कक्षा १ देखि १२ सम्मको शैक्षिकपात्रो (क्यालेण्डर) प्रकाशन गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमार्फत …भाद्र ३०, २०७९