शिक्षामा ५६ अर्ब ८२ करोड बजेट सिलिङराष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा ५६ अर्ब ८२ करोड रुपियाँ बजेटको सिलिङतो किएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका …फाल्गुण २९, २०८०
विश्वविद्यालयमा विज्ञलाई कुलपति राख्न कानुन संशोधनको पहल गर्नेः मन्त्री श्रेष्ठनवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मुलुकका ११ वटै विश्वविद्यालयका कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री पदेन रहने …फाल्गुण २४, २०८०
उपकुलपतिका आवेदन कोडिङ गरी परीक्षण गरिँदैत्यसैले यतिबेला राजनीतिक दल यस मामिलामा अलग रहेर बस्दा सबैका लागि उपयुक्त हुने थियो । राजनीतिक चलखेलबाट विज्ञ प्रभावित नहुन् भन्ने चाहेका छौँमाघ १९, २०८०
वर्तमान कानुनी व्यवस्थाभित्र रहेर स्तरीय शिक्षकको व्यवस्थापन कसरी ?स्थानीय तहले शिक्षक मेन्टरको व्यवस्था, विषय विज्ञसँग छलफल एवं अन्तरकृया गर्ने मौका, विषयगत शिक्षकहरूको सन्जाल निर्माण गर्ने जस्ता कार्यले शिक्षकहरूलाई थप सहयोग पुग्न सक्छ ।माघ ३, २०८०
भव्य र आकर्षक बन्दै केशर महलअब छिटै भव्य केशर पुस्तकालयमा अध्ययन गर्न पाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको केशर महलको यति बेला पुनर्निर्माणको कार्य अन्तिम …मंसिर २४, २०८०
शिक्षा विधेयकका बारेमा पूर्वसचिवको सुझावशिक्षकलाई सामान्य सजाय प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले नै गर्ने । भविष्यका लागि अयोग्य ठहरिने र नठहरिने गरी गरिने सजाय सम्बन्धित स्थानीय तहले नै टुङ्ग्याउने ।मंसिर १७, २०८०
सामुदायिक विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिप्रविधिमैत्री भइसक्दा शिक्षकले उही पुरानो २० वर्ष अगाडि पढेको ज्ञानका आधारमा पढाएर आजका बालबालिकाको मनोविज्ञानलाई पच्छ्याउन सकिन्न। उनीहरुको रुचि एकातिर छ, हामीले अर्कैतिर धकेल्दा बच्चाले सिकाइमा प्रगति गर्न सक्दैन।कार्तिक १६, २०८०
विद्यार्थीको शुल्कमा शिक्षाका हाकिमकाे रजाइशिक्षा मन्त्रालय सूत्रका अनुसार दशैँ अगाडि गए पनि कार्यक्रम दशैँपछाडिको हो । अमेरिकाको परीक्षा प्रणालीका बारेमा टोलीले अध्ययन गर्नेछ ।कार्तिक १३, २०८०
१६औँ आवधिक योजना यसरी बन्नुपर्छअब फरक ढङ्गबाट सोच्ने बेला आएको छ । सात प्रदेश र ७५३ पालिका एवं सङ्घका कार्यक्रमको बीचमा जति मात्रामा समन्वय र सामान्जस्यता कायम गर्न सकिन्छ १६औँ योजनाको सफलता यसैमा भर पर्दछ ।आश्विन १५, २०८०
औपचारिक वार्ता भोलिबाटऔपचारिक पत्र प्राप्त गरेपछि आन्दोलन स्थलमा सो बारे शिक्षकहरुलाई जानकारी गराउनेछौँ । त्यसपछिमात्र वार्तामा बस्ने छौँ ।आश्विन ४, २०८०