दश विद्यालयलाई शैक्षिक सामग्रीटेम्केमैयुङ गाउँपालिकाका १० विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । पूर्वप्रहरी महानिरीक्षक दुर्जकुमार राईको पहलमा विद्यालयलाई शैक्षिक सामग्री …चैत्र १७, २०७८
पाँचपोखरीमा नमूना विद्यालय निर्माणपाँचपोखरी थाङपाल गाउँपालिकाको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको थाङपाल भ्याली मावि भवन निमार्ण सम्पन्न भएको छ । बागमती प्रदेशभित्र बृहत् विद्यालयका रुपमा …चैत्र १६, २०७८
अङ्ग्रेजी माध्यमले विराटनगरका सामुदायिक विद्यालयमा विद्यार्थी बढेविराटनगर महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अङ्ग्रेजी माध्यममा पढाउन थालिएपछि विद्यार्थी संख्या बढेर गएका छन् । महानगरपालिका भित्रका …चैत्र १६, २०७८
स्थानीय पाठ्यक्रम लागू गर्दै बर्दिबास नगरपालिकामहोत्तरीको बर्दिबास नगरपालिका स्थानीय पाठ्यक्रम लागू गर्ने जिल्लाको पहिलो स्थानीय तह बनेको छ । आज महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले …चैत्र १३, २०७८
रघुगङ्गाका सबै विद्यालयमा ‘बोल्ने किताब’को प्रयोगम्याग्दीको रघुगङ्गा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा बालबालिकालाई प्रविधिमैत्री शिक्षणका लागि ‘बोल्ने किताब’ प्रयोग गरिने भएको छ । गाउँपालिकाभित्र …चैत्र ८, २०७८
छोरी शिक्षाअन्र्तगत छात्रवृत्ति प्रदानतानसेन नगरपालिकाले शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने उद्देश्यले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । छोरी शिक्षाअन्तर्गत तानसेन …फाल्गुण २८, २०७८
उत्कृष्ट १३ विद्यार्थीलाई ल्यापटपसूर्यविनायक नगरपालिका भक्तपुरले २०७७ को माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याएका १३ जना विद्यार्थीहरुलाई ल्यापटप प्रदान …फाल्गुण २, २०७८
आजदेखि विद्यालय खुल्दैकोभिड–१९ को तेस्रो लहरको जोखिम सङ्क्रामक रुपमा फैलिएसंगै कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सुरक्षाको मापदण्ड …फाल्गुण १, २०७८
काठमाडौंका विद्यालय फागुन १ गतेदेखि खुल्नेकोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले फागुन एक गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्न सिफारिस गरेसंगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले …माघ २४, २०७८
गोकर्णेश्वरका विद्यालय माघ २३ गतेदेखि खुल्नेगोकर्णेश्वर नगरपालिकाले आइतबारदेखि भौतिक रुपमा पठनपाठन गराउने भएको छ । नगरपालिका भित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत …माघ २०, २०७८