विद्यालय शिक्षामा सार्वजनिक निजी साझेदारी बढाउन सुझावविद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवर्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको सरोकारवालाले औँल्याएका छन् …आषाढ १३, २०७९
‘एमबीबीएस’पढाउन रु २० लाख सहयोगताप्लेजुङको मैवाखोला गाउँपालिका भित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले रु. २० लाख आर्थिक सहयोग गर्ने भएको छ । अध्ययन पश्चात अनिवार्य पाँच वर्ष …आषाढ १३, २०७९
कक्षा १२ सम्म निःशुल्क गर्दै शंखरापुरकाठमाडौंको शंखरापुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ । शुक्रबार साँखुमा भएको नगरसभाले आगामी आर्थिक बर्ष २०७९÷८० का लागि १ अर्व ४० करोड ४८ लाख २१ हजार …आषाढ १०, २०७९
संस्थागत विद्यालयको शुल्क पुनरावलोकन, कोचिङ सेन्टर नियमन गर्दै काठमाडौं महानगरपालिकाकाठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्र भित्र सञ्चालिन निजी विद्यालयहरूको शुल्कको पुनरावलोकन गर्ने भएको छ । महानगरले आज सार्वजनिक गरेको आफ्नो …आषाढ ५, २०७९
प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका सार्वजनिकबूढानीलकण्ठ नगरपालिकाले प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका सार्वजनिक गरेको छ । नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयको कार्यसम्पादन …आषाढ २, २०७९
अत्याधिक गर्मी बढेपछि धमाधम विदा दिँदै कञ्चनपुरका स्थानीय तहकञ्चनपुरमा दुई सातादेखि अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै विद्यालयमा स्थानीय तहले बिदा दिन थालेका छन् । विद्यालयमा दिइएको बिदाको अवधि समाप्त हुनै लाग्दा …जेष्ठ ३०, २०७९
ललितपुरमा अध्ययनरत विद्यार्थीसंग छात्रवृत्तिका लागि आवेदन मागअध्ययन गनेललितपुर महानगरपालिकाभित्र सञ्चालित संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीले छात्रवृत्तिका लागि जेठ २४ देखि आसार ७ गते भित्र महानगरपालिकाको शिक्षा …जेष्ठ २३, २०७९
कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएनकैलालीको टीकापुरमा अझै कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक पुगेका छैनन् । यो शैक्षिकसत्रबाट परिवर्तन भएकापाठ्यपुस्तक अझै पनि दुरदराजका विद्यालयमा पुग्न नसकेका हुन् …जेष्ठ २२, २०७९
मालिकार्जुन गाउँपालिका शिक्षक कर्मचारीलाई राजनीति गर्न निषेधमालिकार्जुन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले पालिकाभित्र कार्यरत सबै शिक्षक तथा कर्मचारीहरूलाई राजनैतिक दलसंगको आवद्धता निषेध गर्ने …जेष्ठ १४, २०७९
दलका नेता शिक्षकको सात दिनमा राजिनामा, धमाधम उच्च शिक्षामा छात्रवृत्ति घोषणा गर्दै नवनिर्वाचित जनप्रतिनिधिदलको कार्यकारिणीमा आवद्ध भएका शिक्षकले सात दिनभित्र पालिकामा राजिनामा पेस गर्नुपर्ने, उच्च शिक्षामा छात्रवृत्रि प्रदान गरी स्थानीय स्तरमा नै डाक्टर …जेष्ठ १२, २०७९