छुटेका विद्यार्थीलाई खोपकाठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा …माघ १५, २०७८
सूर्यविनायकमा ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रमभक्तपुरको सूर्यविनायक नगरपालिकाले एक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ । सूर्यविनायक–८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो …पौष ३०, २०७८
सहजकर्ता, परिचालक र कर्मचारीलाई मासिक १५ हजारपाल्लाको तानसेन नगरपालिकाले बालविकास सहजकर्तालाई मासिक रु. १५ हजार पारिश्रमिक उपलब्ध गराउन थालेको छ । विद्यालयका सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र …पौष २९, २०७८
म्याग्दीका विद्यालय तत्काल बन्द नहुनेकोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन् । आज सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड …पौष २७, २०७८
उपत्यकाका तीनै जिल्लामा बालबालिकालाई खोप अभियान सुरुललितपुर महानगरपालिकाले एक हप्तामा ४४ हजार विद्यार्थीहरुलाई कोरोनाविरुद्धको फाइजर खोप लगाउने लक्ष्यका साथ आजदेखि खोप अभियान सुरु गरेको छ । आज बिहान १०ः३० …पौष २७, २०७८
आफैं प्रधानाध्यापक, आफैं कक्षा शिक्षक र आफैँ कार्यालय सहयोगीअपनत्वको अभाव । व्यवस्थापनमा स्थानीय समुदाय तथा उत्तरदायित्व बोकेको स्थानीय तहको उदासिनताका कारण महोत्तरीको मनरा शिसवा नगरपालिकाको वडा नं. ९ मा रहेको …पौष १८, २०७८
धुलिखेलका विद्यालय एक हप्ताका लागि छुट्टिजाडो बढेपछि काभ्रेको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बालबालिकाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्न सक्ने …पौष १५, २०७८
चिसोका कारण बुटवलका विद्यालय बन्दवर्षासँगै चिसो बढेपछि बुटवल उपमहानगरपालिकाका सबै विद्यालय दुई दिनका लागि बन्द गरिएका छन् ।उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चिसोमा विद्यार्थीको …पौष १४, २०७८
नगरपालिकाको निर्णय विपरीत विद्यालयमा मेलाजाजरकोटको भेरी नगरपालिका स्थितत्रिभुवन माध्यमिक विद्यालय मेला लगाउनकै लागि चार दिन बन्द गरिएको छ । नगरपालिकाले दुई वर्ष अगाडि नै विद्यालयमा मेला लगाउने नपाउने …पौष १३, २०७८
हिमपातका कारण मनाङमा पठनपाठन प्रभावितमंसिर तेस्रो साताबाट हिमपात परेका कारण माथिल्लो मनाङ र नार्पाभूमि लगायतका स्थानमा वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ । कतै त्रैमासिक र कतै …पौष १२, २०७८