भक्तपुर नगरपालिकाले आइतबार विदा नदिनेभक्तपुर नगरपालिकाले संघीय सरकारले शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेपनि भक्तपुर नगरपालिकाले दुई दिने सार्वजनिक विदा नदिने भएको छ ।जेष्ठ १, २०७९
चौरजहारीका विद्यालयमा भर्ना हुन आउने विद्यार्थीलाई छात्रवृत्तिदेखि पोसकसम्मरुकुम पश्चिमको चौरजहारी नगरपालिकाले वैशाख १६ गतेदेखि नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । पालिका भित्र रहेका ४२ ओटै सामुदायिक …बैशाख १९, २०७९
काठमाडौं महानगरका सबै विद्यालयमा एउटै शैक्षिक क्यालेण्डरकाठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालयहरूले शैक्षिक सत्र २०७९ मा एकै किसिमका बार्षिक शैक्षिक क्यालेन्डर बनाउनु पर्ने भएको छ । महानगरपालिका शिक्षा …बैशाख १२, २०७९
बाँसगढीको आधारभूत तहको प्रश्नपत्र निर्माणमा गम्भीर लापरबाहीभनिन्छ गुणस्तरीय शिक्षा भनेको फरर अङ्ग्रेजी लेख्न र बोल्न सक्ने हुनु हो । त्यसैले आज भोलि धेरै अभिभावकको रोजाइको माध्यम भाषामा अङ्ग्रेजी पर्ने गरेको छ । त्यसो …बैशाख ६, २०७९
ललितकला अध्यापन गराउन उपयुक्त हुने कार्यदलको निष्कर्षरुपन्देहीको बुटवलमा ललितकला विषयका कक्षा सञ्चालन गर्न उपयुक्त देखिएको विज्ञ टोलीले निष्कर्ष निकालेको छ ।बैशाख ५, २०७९
असिनाले प्वाल पार्ने विद्यालयको युपिभिसी छानोबागलुङमा नवनिर्मत विद्यालयको छानो असिनाले प्वाल पारिदिएको छ । दुई वर्ष अगाडि मात्र निर्माण गरिएको बागलुङ नगरपालिका–७ स्थित गौरीशङ्कर प्राथमिक विद्यालयको छानो …चैत्र २८, २०७८
स्थानीय तहमा आधारभूत तहको सिकाइ उपलब्धी अत्यन्तै न्यूनअधिकांश विद्यालयमा अध्ययनरत तल्लो तहका बालबालिकाको सिकाइ उपलब्धी अत्यन्तै न्यून भएको एक अध्ययनले देखाएको छ । तुलसीपुर उपमहानगरपालिकाले गरेको विद्यालय …चैत्र २७, २०७८
शुक्लाफाँटा नगरपालिकामा दसवर्षे शैक्षिक योजनाशुक्लाफाँटा नगरपालिकाले दसवर्षे शैक्षिक योजना निर्र्माण गरेको छ । शिक्षालाई सर्वसुलभ, पहुँचयोग्य एवं गुणस्तरीय बनाउनका लागि योजना निर्माण गरिएको हो …चैत्र २३, २०७८
दश विद्यालयलाई शैक्षिक सामग्रीटेम्केमैयुङ गाउँपालिकाका १० विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । पूर्वप्रहरी महानिरीक्षक दुर्जकुमार राईको पहलमा विद्यालयलाई शैक्षिक सामग्री …चैत्र १७, २०७८
पाँचपोखरीमा नमूना विद्यालय निर्माणपाँचपोखरी थाङपाल गाउँपालिकाको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको थाङपाल भ्याली मावि भवन निमार्ण सम्पन्न भएको छ । बागमती प्रदेशभित्र बृहत् विद्यालयका रुपमा …चैत्र १६, २०७८