गाउँपालिकाले दुई जनालाई इन्जिनियर पढाउनेबन्दीपुर गाउँपालिका कार्यालयले दुई जनालाई इन्जिनियर पढाउने भएको छ । गाउँपालिकाले आफ्नै लगानीमा इन्जिनियर पढाउनको लागि रु. आठ लाख बजेट विनियोजन गरेको छ …मंसिर १८, २०७८
तलब वृद्धि नहुँदा अनिश्चितकालका लागि विद्यालय बन्दडोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र …कार्तिक १४, २०७८
कोहलपुरको शैक्षिक उपलब्धि र भावी योजना सार्वजनिकशिक्षक रिक्त भएका विद्यालयमा शिक्षक विद्यार्थी अनुपात बमोजिम नगर शिक्षक अनुदान अन्तर्गत ४० जना शिक्षकको व्यवस्थाकार्तिक १४, २०७८
काठमाडौं महानगरले ५० वर्ष भन्दा बढी उमेरका शिक्षकलाई नियुक्ति दिएर विद्यालय पठायोकाठमाडौं महानगरपालिकाले शिक्षक सेवा आयोग नियमावली, २०५७ विपरीत शिक्षक नियुक्त गरेको पाइएको छ । महानगरपालिकाले शैक्षिक सत्र २०७७ देखि नै आधारभूत तहमा अनिवार्य …कार्तिक ९, २०७८
बारबर्दियाले उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्ने विद्यार्थी भेटेनबारबर्दिया नगरपालिकाले प्राविधिक तर्फका तीन विषय इन्जिनियरिङ, एमबीबीएस र सिए विषयमा छात्रवृत्ति प्रदान गर्न यो वर्ष विद्यार्थी फेला पार्न सकेको छैन …कार्तिक ८, २०७८
आर्थिक अभावमा कष्ट झेल्दै सहाराविहीन बालबालिकाआर्थिक अभावका कारण पाँचथरको फिदिम नगरपालिका–४ मा रहेको आवासीय विद्यालयका सहारा विहीन बालबालिका कष्ट झेल्न बाध्य भएका छन् । फिदिम –४ सालघारीस्थित जागृति …आश्विन १७, २०७८
अब कक्षाकोठामै गाउँबारे जान्न पाइनेसूर्यविनायक नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले स्थानीय पाठ्यक्रम पढ्न पाउने भएका छन् । आज सूर्यविनायक नगरपालिका स्थानीय …आश्विन १३, २०७८
४० प्रतिशत बालबालिका विद्यालय बाहिर, शिक्षा शाखा दरबन्दी विहीनशैक्षिक दृष्टिकोणले अत्यन्तै पछि परेको जिल्लाका शिक्षाको विकासका लागि कुनै पनि कार्यक्रम स्थानीय तहबाट सञ्चालन गर्न नसक्नु निन्दनीयआश्विन १०, २०७८
सहरका विद्यार्थी गाउँतिर सरेगुणस्तरीय शिक्षाको खोजीमा सहरबजार छिरेका विद्यार्थी धमाधम गाउँ फर्कन लागेका छन् । गाउँमा नै आफूले रोजेको विषय सुविधासम्पन्न भवन सहित विद्यालय निर्माणगरिपछि …आश्विन ९, २०७८
अधिकांश पालिाकामा भौतिक उपस्थितिमा पढाइ सुरुझापाको मेचीनगर नगरपालिकाभित्रका सामुदायिक तथा सस्थागत १०६ विद्यालयले भौतिक रुपमै पठाइ सुरुआत गरेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि विद्यालय सञ्चालन हुन …आश्विन ८, २०७८