गोकर्णेश्वर नगरपालिकाका विद्यालय १५ गते खुल्नेगोकर्णेश्वर नगरपालिकाभित्रका सबै विद्यालयहरू १५ गते देखि खुल्ने भएका छन् । । नगर शिक्षा समितिको आजको बैठकले सामाजिक एवं भौतिक दुरीको पालना तथा स्वास्थ्य र …भाद्र १३, २०७८
बन्दाबन्दीमा मिश्रित पठनपाठन रणनीतिबाह्य मूल्याङ्कन बिना कक्षा चढाउने भन्ने बारेमा अब सबैले सोच्ने समय आएको छश्रावण ३२, २०७८
दुर दराजमा सोचे जस्तो सहज छैन वैकिल्पक शिक्षण, स्थानीय तह गुणस्तर सुधारभन्दा भौतिक सुधार केन्द्रितसन् २०१९ को डिसेम्बरदेखि चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारिरहेको छ । कोरोनाको पहिलो लहर भन्दा दोस्रो लहर बढी सङ्क्रामक भएको …श्रावण १९, २०७८
तनहुँका केही स्थानमा भौतिक रुपमा पठनपाठन सुरुतनहुँका केही स्थानीय तहले विद्यालय सञ्चालनमा लयाएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय सञ्चालन नगर्न …श्रावण १८, २०७८
दमकमा कडा निषेधाज्ञा जारी, त्रिविको परीक्षा यथावतझापाको दमकमा कडा निषेधाज्ञा जारी भए पनि स्नातक तहको परीक्षा नरोकिने भएको छ । कोभिड १९ को संक्रमण तीव्र गतिमा बढ्न थालेपछि नगरपालिकाले भोलि बिहान चार …श्रावण १०, २०७८
बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब संघले नै लिन स्थानीय तहको आग्रहस्थानीय तहहरूले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबको दायित्व आफूहरुलाई संघले सुम्पेर दायित्व बढाएको भन्दै संघले नै यसको दायित्व थप गरेर पठाउन …श्रावण ७, २०७८
एसईईको नतिजापछि मात्र कक्षा ११ मा भर्ना लिइनु पर्ने, अन्यथा कारबाही गरिनेसो निर्देशन पालना नगर्ने मावि तथा कलेजहरुलाई कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत शिक्षा विभागले दिएको छ ।श्रावण ३, २०७८
भक्तपुरका स्थानीय तहद्वारा उच्च शिक्षामा विशेष जोड, कतै प्राविधिक विषयमा छात्रवृत्ति, कतै ल्याबटपचाँगुनारायण नगरपालिकाको आफ्नो नगर क्षेत्र बसोवास गर्दै आएका विद्यार्थीलाई आगामी वर्ष छनाज्ञत्रावृत्ति प्रदान गर्ने भएको छ । चाँगुनारायणबासी जेहेन्दार एक जना …आषाढ ३१, २०७८
स्नातक उत्तीर्ण छात्राले रु. ५१ हजार सहयोग पाउनेबाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेका छात्रालाई उच्च शिक्षामा थप टेवा पुर्याउन प्रति छात्रा रु ५१ हजारका दरले सहयोग उपलब्ध गराउने भएको छ …आषाढ ३०, २०७८
काठमाडौंका ३२ वटा विद्यालय नमुनाका रुपमा छनोटकाठमाडौं महानगरपालिकाले आफ्नो मातहतका ३२ वटा विद्यालयलाई नमुना विद्यालयका रुपमा छनोट गरेको छ । महानगरको आर्थिक वर्ष २०७८–७९ को नीति तथा कार्यक्रममा उल्लेख …आषाढ २२, २०७८