भदौ १५ गते भित्र छात्रवृत्ति विवरण सार्वजनिक गर्न निर्देशनकाठमाडौं महानगरपालिकाको शिक्षा विभागले कक्षा ११ र १२ मा भर्ना भएका कूल विद्यार्थी संख्याको १० प्रतिशतमा नघट्ने भदौ १५ गते भित्र छात्रवृत्ति प्रदान गरेको विवरण …श्रावण २९, २०७९
इलाम नगरपालिकाले ४० जनालाई प्राविधिक विषय पढाउनेइलाम नगरपालिकाले रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयमा अध्यायन गर्ने ४० जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । नगरपालिका र शिक्षालयविच तीनवर्षे …श्रावण २२, २०७९
सबै विद्यार्थी विरामी पर्न थालेपनि विद्यालय बन्दविद्यार्थीको स्वास्थ्यमा भाइरल ज्वरो तथा रुघाखोकी बढेपछि इलामका विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । केही समयअघि इलाम नगरपालिकाभित्रका विद्यालय बन्द …श्रावण १०, २०७९
पाँच सामुदायिक विद्यालयलाई बसनवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले नगरका पाँच सामुदायिक विद्यालयलाई अनुदानमा बस प्रदान गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद …श्रावण ४, २०७९
बारबर्दिया नगरपालिकाको बर्षे बिदाको जुक्तिबारबर्दिया नगरपालिकाले आफ्नो मातहतका सम्पूर्ण विद्यालयलाई असार २६ गतेदेखि साउन १३ गतेसम्म बर्षे बिदा दिएको छ । सो बिदाको अवधिमा विद्यालयको शिक्षणसिकाइ …आषाढ २६, २०७९
पानी आयो विद्यालयमै बनभोज, सामाजिक सञ्जालमा आएपछि माफी, समाचार बनेपछि २४ घण्टे स्पष्टीकरण माग‘पिकनिक जाने योजना थियो पानी परेर बाहिर जाने सक्ने अवस्था थिएन त्यसैले विद्यालयमै पिकनिक मनाएकोआषाढ १९, २०७९
अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षाबागलुङको तमानखोला गाउँपालिकाले बेसहारा र अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन थालेको छ ।पालिकाले १६ बालबालिकाकालाई बालगृहमा राखेर शिक्षा दिन थालेको हो …आषाढ १८, २०७९
हल्दीबारीका सबै विद्यालय अर्को सूचना नभएसम्म बन्दहल्दीबारी गाउँपालिका झापाले प्रतिकूल मौसमका कारण अर्को सूच्ना जारी नभएसम्मका लागि सबै विद्यालयको पठनपाठन बन्द गर्ने भएको छ । अविरल वर्षाका कारण गाउँपालिका …आषाढ १४, २०७९
विद्यालय शिक्षामा सार्वजनिक निजी साझेदारी बढाउन सुझावविद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवर्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको सरोकारवालाले औँल्याएका छन् …आषाढ १३, २०७९
‘एमबीबीएस’पढाउन रु २० लाख सहयोगताप्लेजुङको मैवाखोला गाउँपालिका भित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले रु. २० लाख आर्थिक सहयोग गर्ने भएको छ । अध्ययन पश्चात अनिवार्य पाँच वर्ष …आषाढ १३, २०७९