चन्द्रागिरिलाई शैक्षिक केन्द्र बनाइनेविस्तारित काठमाडौँलाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिकालाई शैक्षिक केन्द्र बनाउने उद्देश्यका साथ त्यहाँका जनप्रतिनिधि अग्रसर भएका छन् । सो नगरपालिकाका …फाल्गुण १३, २०७९
विविध कार्यक्रमकाविच वागीश्वरीको ६४ औं वार्षिकोत्सव सम्पन्नवागीश्वरी माध्यमिक विद्यालयले आफ्नो ६४ औं, वागीश्वरी कलेजको १५ औं र वागीश्वरी कलेज अफ मेनेज्मेन्टको स्थापना वर्षको वार्षिकोत्सव मनाएको छ । विद्यालयमा दीर्घ …फाल्गुण १२, २०७९
एउटै विद्यालयका ६ जना शिक्षकले सामुहिक सरुवाको माग गरेजगरनाथपुर गाउँपालिका–३ स्थित श्री बाबा वैद्यनाथ आधारभूत विद्यालय, गढैयाका ६ जना शिक्षकले सामुहिक सरुवाको माग गर्दै स्थानीय सरकारलाई पत्राचार गरेका छन् …फाल्गुण ३, २०७९
राप्तीगाउँपालिकाका छात्रालाई साइकलदाङको राप्तीगाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको छ । गाउँपालिकाको वडानम्बर ४ र ६ का विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई …पौष २१, २०७९
कुश्मा नगरपालिकाले १३ जनालाई कक्षा ११–१२ पढाउनेपर्वतको कुश्मा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान …पौष २०, २०७९
जाडो छल्न विद्यालय विदासोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार …पौष १९, २०७९
विद्यालय बिदा, शिक्षक कर्मचारी अनिवार्य समारोहम जानै पर्नेपोखरा महानगरपालिकाले भोलि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन समारोहका लागि सम्पूर्ण विद्यालय बिदा गर्ने भएको छ …पौष १६, २०७९
त्रिपाल मुनी पढ्न बाध्य बालबालिकामहाकाली नगरपालिका–२, पण्डारोमा रहेको भुवनेश्वर आधारभूत विद्यालयका बालबालिका त्रिपालले बोरेको टहराको भरमा पढ्न बाध्य भएका छन् । विसं २०७९ भदौ २४ गते आएको …पौष १३, २०७९
बेरुजु फछर्यौट नगर्ने स्कुलका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्काचितवनको कालिका नगरपालिकाले विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का गरेको छ । नगरपालिकाभित्र देखिएको बेरुजु शून्यमा झार्ने भन्दै नगरपालिकाले १० …पौष ११, २०७९
महानगरका ८ विद्यालय पुरस्कृतकाठमाडौं महानगरपालिकाले २८औं महानगर दिवसको अवसरमा उत्कृष्ट ८ विद्यालयसहित शिक्षकलाई पुरस्कृत तथा सम्मान गरेको छ । एसईई तथा कक्षा १२ को नतिजामाउत्कृष्ट …मंसिर २९, २०७९