A Levels MA

विद्यालय बिदा, शिक्षक कर्मचारी अनिवार्य समारोहम जानै पर्ने

पोखरा महानगरपालिकाले भोलि  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन समारोहका लागि सम्पूर्ण विद्यालय  बिदा गर्ने भएको छ ।

महानगरपालिका कार्यालय महाशाखारशाखा र वडा कार्यालय तथा अर्न्तगतका विद्यालय एवं शैक्षिक संघसंस्था समेतमा लागुहुने गरी स्थानीय विदा दिने भएको हो ।

भोलि  महानगरपालिका अन्तर्गत कार्यरत सम्पूर्ण कर्मचरी र शिक्षकहरूलाई अनिवार्य रुपमा उद्घाटन समारोहमा उपस्थित गराउन निर्देशन  दिएको छ । 

Thuprai - Books and E-books