कक्षाकोठामा ताल्चा, पढाइ चौरमामहोत्तरीको एक विद्यालयमा विद्यार्थीको पठनपाठनका लागि बनाइएको डेस्कबेञ्च कक्षाकोठामा र विद्यार्थी खुला चौरमा पढ्दै गरेको पाइएको छ । जिल्ला सदरमुकाम जलेश्वर …कार्तिक ११, २०७९
तीन कक्षाकोठमा पाँच कक्षाआवश्यक कक्षा कोठा नहुँदा पठनपाठन प्रभावित भएको छ । कक्षाकोठा अभावमा बालबालिकाको पठनपाठन प्रभावित बनेको हो । लागत अनुमान नगरी विद्यालय भवनको मर्मत संभारका …कार्तिक ११, २०७९
सामुदायिक विद्यालयमा डिजिटल शिक्षणका लागि सम्झौतासामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौँ महानगर र डिजिटल एन्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ । शिक्षा विभागका प्रमुख रामप्रसाद …कार्तिक ६, २०७९
शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धतादिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले शैक्षिक गुणस्तर सुधार गर्ने …कार्तिक २, २०७९
गौरादह नगरपालिकाले बुहारीलाई निशुल्क स्नातक पढाउनेझापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई निशुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले …आश्विन २९, २०७९
बाढीले विद्यालयमा क्षतिपाँच दिनसम्म परेको अविरल वर्षाका कारण दाङको गढवा गाउँपालिका–२ महदेवामा रहेको नमूना प्राथमिक विद्यालयमा क्षति पुर्याएको छ ।आश्विन २६, २०७९
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनै पर्नेपैयूँ गाउँपालिकाले सरकारी कर्मचारी, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने निर्णय गरेको छ …आश्विन २३, २०७९
३६१ विद्यार्थी २ शिक्षकसप्तरीको तिलाठी कोइलाडी वडा नं ५ मा रहेको राजाजी आधारभूत विद्यालयको अवस्था बिजोग छ । कक्षा ८ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल ३६१ बालबालिका …आश्विन १२, २०७९
बन्दीपुरमा ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानबन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न …आश्विन ९, २०७९
बागलुङको प्रभा माविको ६२ वर्षे यात्राः छाप्रोदेखि नमूना विद्यालयसम्मएक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो । विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन गर्नुपर्यो …आश्विन ७, २०७९