शिक्षाको गुणस्तर बढाउन ‘अतिथि शिक्षक’बागलुङ नगरपालिकाले शिक्षाको गुणस्तर बढाउने उद्देश्यले अतिथि शिक्षक कार्यक्रम लागू गरेको छ । दुई विद्यालयबीच शिक्षण पद्धति र सिकाइको अनुभव आदनप्रदान गर्ने …जेष्ठ ३२, २०८०
विद्यालयमा पढाइसँगै सीपम्याग्दीको बेनी नगरपालिकाका विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालिएको छ । नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत माध्यमिक तहमा अध्ययन गर्ने …जेष्ठ २४, २०८०
गर्मी बढेपछि पाँचदिन विद्यालय बन्दअत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द …जेष्ठ २३, २०८०
वर्षासँगै आएको हावाहुरीले विद्यालयमा क्षतिखोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४, बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छानो हिजो साझ वर्षासँगै आएको हावाहुरीले उडाएको छ। १५० जना …जेष्ठ १२, २०८०
तामाकोशी गाउँपालिकाले प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नेसामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि २०७९ अनुसार दोलखाको तामाकोशी गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति गर्ने भएको छ । क्षमतावान …जेष्ठ ११, २०८०
साइकलले नजिक पार्यो विद्यालयको दुरीसिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ। रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ। …जेष्ठ १०, २०८०
वीरगञ्ज महानगरपालिकाले एकै पटक सोध्यो २४ शिक्षकसँग स्पष्टीकरणवीरगञ्ज महानगरपालिकाले आज एकै पटक २४ जना शिक्षकसँग स्पष्टीकरण माग गरेको छ । महानगरपालिकाले समयमा विद्यालयमा उपस्थित नरहेको भन्दै वीरगञ्जस्थित श्री नेपाल …जेष्ठ ८, २०८०
पालिकामा ४५ विद्यालय, बालबालिका विद्यालय बाहिरैवडामा करिब २० मिनेट हिडेपछि आफूले रोजेको विद्यालयमा पढ्न पाइन्छ । तर, तराईको प्रचण्ड गर्मी, यातायात असुविधा लगायतका करण देखाउँदै मोरङको जहदा गाउँपालिका वडा …जेष्ठ ७, २०८०
शिक्षकलाई अक्षर सुधार तालिमदाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान सुरुआत गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार पहिलो चरणमा …जेष्ठ ६, २०८०
यार्सा खोज्न साइपालका विद्यालयमा एक महिने छुट्टिबझाङको साइपाल गाउँपालिका भित्रका विद्यालय आजदेखि एक महिनासम्मका लागि बन्द गरिने भएको छ । अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका यार्सा सङ्कलन गर्न लेकतिर …जेष्ठ १, २०८०