प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका सार्वजनिकबूढानीलकण्ठ नगरपालिकाले प्रधानाध्यापक कार्य सम्पादन मूल्यांकन समय तालिका सार्वजनिक गरेको छ । नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयको कार्यसम्पादन …आषाढ २, २०७९
अत्याधिक गर्मी बढेपछि धमाधम विदा दिँदै कञ्चनपुरका स्थानीय तहकञ्चनपुरमा दुई सातादेखि अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै विद्यालयमा स्थानीय तहले बिदा दिन थालेका छन् । विद्यालयमा दिइएको बिदाको अवधि समाप्त हुनै लाग्दा …जेष्ठ ३०, २०७९
ललितपुरमा अध्ययनरत विद्यार्थीसंग छात्रवृत्तिका लागि आवेदन मागअध्ययन गनेललितपुर महानगरपालिकाभित्र सञ्चालित संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीले छात्रवृत्तिका लागि जेठ २४ देखि आसार ७ गते भित्र महानगरपालिकाको शिक्षा …जेष्ठ २३, २०७९
कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएनकैलालीको टीकापुरमा अझै कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक पुगेका छैनन् । यो शैक्षिकसत्रबाट परिवर्तन भएकापाठ्यपुस्तक अझै पनि दुरदराजका विद्यालयमा पुग्न नसकेका हुन् …जेष्ठ २२, २०७९
मालिकार्जुन गाउँपालिका शिक्षक कर्मचारीलाई राजनीति गर्न निषेधमालिकार्जुन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले पालिकाभित्र कार्यरत सबै शिक्षक तथा कर्मचारीहरूलाई राजनैतिक दलसंगको आवद्धता निषेध गर्ने …जेष्ठ १४, २०७९
दलका नेता शिक्षकको सात दिनमा राजिनामा, धमाधम उच्च शिक्षामा छात्रवृत्ति घोषणा गर्दै नवनिर्वाचित जनप्रतिनिधिदलको कार्यकारिणीमा आवद्ध भएका शिक्षकले सात दिनभित्र पालिकामा राजिनामा पेस गर्नुपर्ने, उच्च शिक्षामा छात्रवृत्रि प्रदान गरी स्थानीय स्तरमा नै डाक्टर …जेष्ठ १२, २०७९
वीरेन्द्रनगर नगरपालिकाले पनि हप्तामा दुई दिन बिदा नगर्नेवीरेन्द्रनगर नगरपालिकाले आफू मातहतका विद्यालय हप्तामा दुई दिन बिदा नदिने निर्णय गरेको छ । नगरपालिकाले निर्णय कार्यान्वयन गर्ने सूचना जारी गर्दै हप्तामा दुई …जेष्ठ ५, २०७९
पूर्ववत अवस्थामा विद्यालय सञ्चालन गर्न निर्देशन दिँदै स्थानीय तहसरकारले पोट्रलियम पदार्थमा भएको मुल्य वृद्धिको कारण देखाउँदै शैक्षिक क्षेत्रमा दुई दिन साप्ताहिक बिदा दिने गरेको निर्णय दिनप्रतिदिन अन्योलमा पर्दै गएको छ …जेष्ठ ३, २०७९
भक्तपुर नगरपालिकाले आइतबार विदा नदिनेभक्तपुर नगरपालिकाले संघीय सरकारले शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेपनि भक्तपुर नगरपालिकाले दुई दिने सार्वजनिक विदा नदिने भएको छ ।जेष्ठ १, २०७९
चौरजहारीका विद्यालयमा भर्ना हुन आउने विद्यार्थीलाई छात्रवृत्तिदेखि पोसकसम्मरुकुम पश्चिमको चौरजहारी नगरपालिकाले वैशाख १६ गतेदेखि नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । पालिका भित्र रहेका ४२ ओटै सामुदायिक …बैशाख १९, २०७९