विद्यालय पुग्न चार घन्टा पैदलबागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्नुहुन्छ । तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति …बैशाख २६, २०८०
आँबुखैरेनीले सुरु गर्यो पढ्दै कमाउँदै कार्यक्रमतनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ । कार्यपालिकाको निर्णय अनुसार पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी …बैशाख १९, २०८०
मेची पारिको विद्यालय बन्द हुँदासीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय …बैशाख १४, २०८०
हेलम्बुमा निशुल्क प्राविधिक शिक्षासिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले निशुल्क प्राविधिक शिक्षा प्रदान गराउने भएको छ । गत शुक्रबार मन्त्री स्तरीय निर्णयबाट इचोकको घोप्टेघ्याङमा रहेको हेलम्बु …बैशाख १२, २०८०
सूर्यविनायकमा पहिलो पटक खुला प्रस्तिपर्धाबाट प्रधानाध्यापक नियुक्त (नतिजा र कार्यविधिसहित)खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेको छ ।बैशाख १०, २०८०
निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउनेकञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको छ । नगरपालिकाका निमित्त प्रमुख …बैशाख ८, २०८०
धनगढी उपमहानगरपालिकाका विद्यालयले शुल्क बढाउन नपाउनेधनगढी उपमहानगरपालिकाले आगामी शैक्षिक सत्र २०८० मा संस्थागत विद्यालयले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको हालै बसेको बैठकले नगरभित्र …चैत्र १९, २०७९
डेस्क र बेञ्च नभएका विद्यालय, भूईँमै राखेर लेख्छन् विद्यार्थीआधारभूत विद्यालयभरिमा एउटा पनि डेस्क वा बेन्च छैन भन्ने सुन्दा झट्ट पत्याउन सक्नुहुन्छ ? पक्कै पनि सकिँदैन । तर कालिकोटको सान्नीत्रिवेणी–८ मुम्रामा रहेको …चैत्र ६, २०७९
कार्यपालिका बैठक भत्ता शिक्षकको तलबमाआँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षकलाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकलाई मासिक जनही …फाल्गुण ३०, २०७९
व्यवस्थापनको जिम्मेवार आफैं, छोराछोरी चाहीँ निजीमानेपालको संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची राखिएको छ । धारा ५७ को उपधारा (४) धारा २१४ को उपधारा (२) धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा …फाल्गुण १४, २०७९