कक्षा ११ को विशिष्टीकरण तालिकाविद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने ज्ञान, सिप र अभिवृत्ति,मूल्य र तत्परता विकासको विस्तृत योजनाका रुपमा पाठ्यक्रम विकास केन्द्रले तहगत आधामा …श्रावण ६, २०७८
कक्षा १२ को निशुल्क प्रदान गरिने भनिएको पाठ्यपुस्तक अझै छपाइ हुन सकेनसरकारले आगामी आर्थिक वर्षबाट कक्षा १२ सम्म निशुल्क पाठ्यपुस्तक वितरण गरिने घोषणा गरेको छ । आर्थिक वर्ष ०७८-७९ को बजेटमा सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने …आषाढ १९, २०७८
प्रकाशक र प्रधानाध्यापकलाई धमाधम स्पष्टीकरणप्रकाशक र प्रधानाध्यापकलाई सानोठिमीमा बोलाउँदै स्पष्टीकरण पत्र थमाइएको छआषाढ १३, २०७८
स्वीकृत नभएका पाठ्यसामग्री बजारमा आएको भन्दै केन्द्रले आपत्ति जनायोस्वीकृत प्राप्त गरेर मात्र पाठ्यसामग्रीहरुको प्रकाशन बिक्री वितरण र प्रयोग गर्न, प्रकाशक, पुस्तक व्यावसायी, विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवाला सबैलाई आग्रह गरेको छ ।जेष्ठ २७, २०७८
पाठ्यसामग्री दर्ता गराउन छुटेका प्रकाशकलाई तीन दिने अवसरपाठ्यक्रम विकास केन्द्रले समयमै राजश्व बुझाएका तर पाठ्यसामाग्री दर्ता गर्न छुट भएका प्रकाशकलाई तीन दिन भित्र पाठ्यसामाग्री पेश गर्न सूचित गरेको छ …जेष्ठ १०, २०७८
मातृभाषा/स्थानीय विषयको पाठ्यक्रम निर्माणका लागि आर्थिक तथा प्राविधिक जनशक्तिको अभावअधिकांश स्थानीय तहले अहिलेसम्म मातृभाषा वा स्थानीय पाठ्यक्रम निर्माण गरेर कार्यान्वयनमा ल्याउन सकेका छैनन् । दक्ष जनशक्तिको अभाव, बजेट नहुनु, कार्यपालिकालाई …फाल्गुण २१, २०७७
विद्यार्थीको मूल्याङ्कन पुरै पाठ्यक्रमबाट गर्नुपर्नेविद्यार्थीको सिकाइ सहजीकरण गर्न तयार गरिएको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ ले कक्षा विद्यालय तहको पाठ्यक्रम संकुचन गरेको भए पनि मूल्याङकन भने पुरानै …फाल्गुण २०, २०७७
केन्द्रद्वारा कक्षा ११ को पाठ्यक्रम अद्यावधिकपाठ्यक्रम विकास केन्द्रले कक्षा ११ को ऐच्छिक अङ्ग्रेजी विषयको विवादमा आएको केही पाठ परिवर्तन गरेको छ । माध्यमिक शिक्षा पाठ्यक्रम अन्तर्गत कक्षा ११ का लागि …माघ ३०, २०७७