कक्षा ११ र १२ को पाठ्यक्रम तथा पाठ्यसामग्री अभिमुखीकरण तालिमका लागि आवेदन मागपाठ्यक्रम विकास केन्द्रले फागुन २ गते देखि कक्षा ११ र १२ को पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाठ्यक्रम र …माघ २८, २०७७
शैक्षिक शत्र २०८० सम्ममा सबै विषयको नयाँ पाठ्यक्रम लागु हुने (कक्षा ११ का नयाँ पाठ्यसामग्री सहित)समयानुकूल पाठ्यक्रमको परिमार्जन गर्नुपर्छ भन्ने पाठ्क्रम निर्माणको सर्वमन्य सिद्धान्त अनुरुप शैक्षिक वर्ष २०८० सम्ममा पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको …माघ २६, २०७७
डी नल्याउँदासम्म प्रमाणपत्र उपलब्ध नहुनेएकपटकमा बढीमा दुई विषयसम्म ग्रेड वृद्धिको परीक्षा दिन पाउनेमाघ २४, २०७७
अब सामाजिक अध्ययन वा गणितमध्ये एउटा छनोट गर्न पाइनेसामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये कुनै एउटा विषय छनोट गर्न पाउनेमाघ १६, २०७७
अधिकांश शिक्षक नै पाठ्यवस्तुु समायोजन ढाँचाप्रति स्पष्ट छैननकोभिड १९ का कारण विद्यालयमा प्रत्यक्ष कक्षा सञ्चालन हुने अवस्था सिर्जना हुन नसकेपछि सरकारले लागु गरेको पाठ्यवस्तुु समायोजन ढाँचा, २०७७ प्रति अधिकांश शिक्षक नै …पौष २४, २०७७
नयाँ र पुरानो पाठ्यक्रमको युद्धमा पिल्सिए विद्यार्थी, पाठ्यक्रम कार्यान्वयनमा सर्वोच्चले हलो अड्कायोकाठमाडौं शान्तिनगर स्थित ग्लेसियर इन्टरनेसनल कलेजमा कक्षा ११ मा होटल मेनेजमेन्ट विषय लिएर कक्षा ११ मा भर्ना भएका क्षितिज कार्कीको पहिलो त्रैमासिक परीक्षा यही …मंसिर २४, २०७७
सर्वोच्चले पाठ्यक्रम प्रारुप, २०७६ विरुद्ध मुद्दाको पेसी पुनः रोक्योसर्वोच्च अदालतले कार्तिक २६ गते स्थगित गरेको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ विरुद्ध मुद्दा आज पुनः स्थगित गरेको छ । दोस्रो पटक आगामी २४ …मंसिर ४, २०७७
सर्वोच्च अदालतको आदेशले सिर्जना गरेको अन्योलसर्वाेच्च अदालतका न्यायाधीसमा अध्ययनको कमी रहेको कुरा यसबाट पनि प्रष्ट हुन्छकार्तिक २५, २०७७
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप कार्यान्वयन नगर्न आदेशअन्तरिम आदेश छलफलका लागि विपक्षी पाठ्यक्रम विकास केन्द्रलाई उपस्थित हुन भनेकोकार्तिक २०, २०७७