साप्ताहिक शैक्षिक गतिविधि (पौष २७ -माघ ४)यो हप्ता संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन सहित पारित गरेको छ । संसद्को अघिल्लो अधिवेशनमा शिक्षा, विज्ञान तथा …माघ ५, २०७६
विद्यालय तहको परीक्षामा नयाँ व्यवस्थानयाँ स्वीकृत पाठ्यक्रमले विद्यार्थीलाई प्रयोगात्मक अङ्क प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने बनाइदिएको छमाघ ४, २०७६
चार वर्षभित्र सबै कक्षाका पाठ्यक्रम परिमार्जन गरिनेसरकारले पाठ्यक्रम पुनरावकोलकनको तयारी थालेको छ । पाठ्यक्रमलाई समयानुकुल र व्यावहारिक बनाउन माध्यामिक तहमा केहि नयाँ विषय थपिदैंछ भने शिक्षालाई व्यवहारिक बनाउन …पौष २९, २०७६
आउँदो सातादेखि कक्षा एकका पाठ्यपुस्तक छाप्न सुरु गरिनेपाठ्यक्रम विकास केन्द्रले कक्षा एकका लागि नयाँ पाठ्यपुस्तक तयार गरेको छ । तयार भएका पाठ्यपुस्तक आउँदो सातादेखि छपाउने भएको छ । केन्द्रले पुरानो पाठ्यक्रममा …पौष १७, २०७६