पाठ्यपुस्तकमा मुद्रण प्रति अनिवार्य लेख्नु पर्नेशैक्षिक सत्र २०८० देखि प्रकाशन हुने पाठ्यपुस्तकमा अनिवार्य सर्वाधिकार, मूल्य र मुद्रण प्रति संख्या राख्नु पर्ने भएको छ । पाठ्यक्रम विकास …फाल्गुण १०, २०७९
पहिला मान्यता पछि रद्दपाठ्यक्रम विकास केन्द्रले कागजात नै पुरा नगरी कक्षा १० र १२ सरहको मान्यता तथा समकक्षता प्रदान गर्ने गरिएको पाइएको छ । केन्द्रले विभिन्न समयमा कागजत नै रुजु …माघ २२, २०७९
फेरी सामजिक विषयका लेखकलाई पाठ्यसामग्री प्रकाशन गर्न प्रतिबन्धपाठ्यक्रम विकास केन्द्रले एडभान्स सरस्वती प्रकाशन, काठमाडौंका लेखकहरू सन्तोष गुरुङ्ग र प्रमोद प्यारा श्रेष्ठलाई तीन वर्ष सम्म कुनै शैक्षिक सामग्री लेख्न …माघ १८, २०७९
अधिकारी र बगालेलाई तीन वर्ष सम्म पाठ्यसामग्री लेख्न नपाउनेगरी प्रतिबन्धपाठ्यक्रम विकास केन्द्रले ज्ञानबहादुर अधिकारी र राममणी बगालेद्वारा लिखित कक्षा ६ र ७ को सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयको पाठ्यसामग्री प्रकाशन …माघ ९, २०७९
पाठ्पुस्तक छपाइ तथा वितरण गर्न इच्छुक संस्थालाई नवीकरण तथा सूचीकरण हुन प्रस्ताव मागपाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाइ तथा वितरण गर्न इच्छुक मुद्रक तथा वितरकहरूलाई नवीकरण तथा सूचीकरणका लागि प्रस्ताव माग गरेको छ …माघ ९, २०७९
प्रचण्डका घरबेटीको जोडबलमा नीति नै परिवर्तनसिधै राजनीति र पहुँच जोडिएकाले विवादमा पर्ने डरले केन्द्रका पदाधिकारीहरु मुख खोल्न चाहेका छैनन् ।माघ ८, २०७९
सत्यापनबेगर प्रमाणपत्रको समकक्षता प्रदानभारतका विभिन्न विद्यालयबाट सेकेन्डरी लेवल कक्षा १० उत्तीर्ण गरेको प्रमाणपत्रको समकक्षता प्रदान गर्दा पाठ्यक्रम विकास केन्द्रले धमाधम नक्कली प्रमाणपत्र वितरण …पौष ६, २०७९
एडभान्स सरस्वती प्रकाशन प्रालिका स्विकृति रद्दएडभान्स सरुस्वती प्रकाशन प्रालिका पाठ्यपुस्तक प्रयोग नगर्न पाठ्यक्रम विकास केन्द्रले निर्देशन दिएको छ । २०७७ सालमा प्रकाशित कक्षा ११ र २०७८ सालमा …पौष ५, २०७९
केन्द्रद्वारा २०७९–२०८१ को लागि स्वीकृति भएका पाठ्यसामग्रीको सूची सार्वजनिक (सूचीसहित)पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७९–२०८१ को लागि स्वीकृति भएका पाठ्यसामाग्रीको सूची सार्वजनिक गरेको छ । केन्द्रले कक्षा १देखि १२ सम्म पठनपाठन हुने …पौष ४, २०७९
कक्षा ५, ८ र १० का नयाँ पाठ्यपुस्तक तयारआगामी २०८० सालको शैक्षिक सत्रबाट ती कक्षाका नयाँ पाठ्यपुस्तक अध्यापन गरिनेछ ।मंसिर १८, २०७९