पाठ्यपुस्तक प्रधान र पाठ्यक्रम गौण मान्नु गलतपाठ्यक्रममा के छ ? त्यो थाहा छैन रे ! तर किताबमा भएका सबै पाठ राम्ररी पढाउने गरिएको पाँचथरमा विगत एक दशक अगाडिदेखि प्राथमिक तहमा अध्यापन गर्दै आएकी एक …बैशाख ५, २०८०
कक्षा १० को अङ्ग्रेजीको पाठ्यवस्तु संशोधनपाठ्यक्रम विकास केन्द्रले कक्षा १० को अनिवार्य अङ्ग्रेजी विषयको पाठ्यपुस्तकमा भएका एकाइ दुईको ‘फेस्टिवल एण्ड सेलिव्रेसन’ पेज १७ मा रहेको चित्र संशोधन गरेको छ …बैशाख ४, २०८०
अङ्ग्रेजी माध्यमका सामुदायिक विद्यालयले सरकारी पाठ्यपुस्तक प्रयोग गर्न पाएनन्पाठ्यक्रम विकास केन्द्र र निजी प्रकाशन गृहको मिलेमत्तोमा अङ्ग्रेजी माध्यमका कक्षा ६ माथिका पाठ्यपुस्तक जनक शिक्षामा छाप्नका लागि नपठाएपछि यस्तो बाध्यकारी अवस्था सिर्जना भएको हो ।चैत्र २९, २०७९
पाठ्यक्रम प्रारूप र लेटर ग्रेडिङ निर्देशिका,अनुसार ग्रेड सिट तयार गर्ने निर्देशनपाठ्यक्रम विकास केन्द्रले कक्षा ५, ८ र ९ मा ग्रेड सिट तयार गर्ने निर्देशन जारी गरेको छ । शैक्षिक सत्र २०७९ का लागि विद्यार्थी मूल्याङ्कन गरी ग्रेडसिट तयार …चैत्र १०, २०७९
सबै विषयमा आन्तरिक मूल्याङ्कनपरियोजना कार्य, विद्यार्थीको सक्रियता, उपस्थिति लगायतका आधारमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।फाल्गुण १७, २०७९
पाठ्यपुस्तकमा मुद्रण प्रति अनिवार्य लेख्नु पर्नेशैक्षिक सत्र २०८० देखि प्रकाशन हुने पाठ्यपुस्तकमा अनिवार्य सर्वाधिकार, मूल्य र मुद्रण प्रति संख्या राख्नु पर्ने भएको छ । पाठ्यक्रम विकास …फाल्गुण १०, २०७९
पहिला मान्यता पछि रद्दपाठ्यक्रम विकास केन्द्रले कागजात नै पुरा नगरी कक्षा १० र १२ सरहको मान्यता तथा समकक्षता प्रदान गर्ने गरिएको पाइएको छ । केन्द्रले विभिन्न समयमा कागजत नै रुजु …माघ २२, २०७९
फेरी सामजिक विषयका लेखकलाई पाठ्यसामग्री प्रकाशन गर्न प्रतिबन्धपाठ्यक्रम विकास केन्द्रले एडभान्स सरस्वती प्रकाशन, काठमाडौंका लेखकहरू सन्तोष गुरुङ्ग र प्रमोद प्यारा श्रेष्ठलाई तीन वर्ष सम्म कुनै शैक्षिक सामग्री लेख्न …माघ १८, २०७९
अधिकारी र बगालेलाई तीन वर्ष सम्म पाठ्यसामग्री लेख्न नपाउनेगरी प्रतिबन्धपाठ्यक्रम विकास केन्द्रले ज्ञानबहादुर अधिकारी र राममणी बगालेद्वारा लिखित कक्षा ६ र ७ को सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयको पाठ्यसामग्री प्रकाशन …माघ ९, २०७९
पाठ्पुस्तक छपाइ तथा वितरण गर्न इच्छुक संस्थालाई नवीकरण तथा सूचीकरण हुन प्रस्ताव मागपाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाइ तथा वितरण गर्न इच्छुक मुद्रक तथा वितरकहरूलाई नवीकरण तथा सूचीकरणका लागि प्रस्ताव माग गरेको छ …माघ ९, २०७९