केन्द्रले समकक्षता अनलाइनबाट रुजु भएकाको मात्र प्रदान गर्नेपाठ्यक्रम विकास केन्द्रले पुस एक गतेदेखि अनलाइनबाट प्रमाणित भएका विद्यार्थीलाई मात्र समकक्षता दिने भएको छ । केन्द्रका अनुसार अनलाइनबाट रुजु भएका विद्यार्थीलाई …मंसिर १४, २०७९
१.६ जीपीए ल्याएकाले जुनसुकै विषय अध्ययन गर्न पाउनेमाध्यमिक शिक्षा परिक्षा (एसईई)मा न्यूनतम १.६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ र १२ मा जुनसुकै विषय अध्ययन गर्न पाउने भएका छन् । एसईईमा कम …आश्विन ५, २०७९
थप पाठ्यसामग्री भदौ मसान्तभित्र दर्ता गरिसक्नु पर्नेपाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि १२ को थप पाठ्यसामग्री तथा डिजिटल सामग्री मूल्याङ्कनको लागि भदौ मसान्तभित्र पेस गरिसक्न पुनः निर्देशन …भाद्र ९, २०७९
लेखकको नाम उल्लेख नभएको पाठ्यपुस्तक खुलेआम बिक्रीपूर्वप्राथमिक तहका पाठ्यपुस्तक प्रकाशकले सिधै बजारमा लैजाने चलन छ ।आषाढ ५, २०७९
कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक पुगिसके: जनक शिक्षाजनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लाहरुमा कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक पुगिसकेको बताएको छ । जनक शिक्षाले जेठ ५ गतेदेखि नै आफ्ना आधिकारिक बिक्री …जेष्ठ २४, २०७९
पाठ्यसामग्रीको विवरण बुझाउन केन्द्रको निर्देशनपाठ्यक्रम विकास केन्द्रसंग अनुमति लिएर प्रकाशन गरिएका पाठ्यसामग्रीको विवरण बुझाउन केन्द्रले निर्देश्न दिएको छ । केन्द्रले सबै प्रकाशन गृहलाई शैक्षिक सत्र …जेष्ठ ५, २०७९
केन्द्रद्वारा ओसन पब्लिकेसन प्रालिको स्वीकृति रद्दपाठ्यक्रम विकास केन्द्रले ओसन पब्लिकेसन प्रालिको पाठ्यपुस्तकको स्वीकृति रद्द गरेको छ। केन्द्रको चनं. १८०६ को २०७८ चैत्र १४ को कक्षा ७ को ‘साइन्स एण्ड …बैशाख २५, २०७९
पाठ्यक्रम विकास केन्दद्वारा लेटर ग्रेडिङ पद्धतिः सहयोगी पुस्तिका सार्वजनिक (पुस्तिका सहित)पाठ्यक्रम विकास केन्द्रले लेटर ग्रेडिङ कार्यान्वयनमा शिक्षक तथा प्रधानाध्यापकलाई सहयोग पुयाउने उद्देश्यले लेटर ग्रेडिङ पद्धतिको कार्यान्वयनका लागि सहयोगी …बैशाख २४, २०७९
विद्यालय तहको पाठ्यपुस्तकको मूल्य गत वर्षकै कायम हुने (मुल्यसूची सहित)यसवर्ष पाठ्यक्रम विकास केन्द्रले विद्यालय विद्यालय तहको पाठ्यपुस्तक गत वर्षकै कायम गरेको छ । केन्द्रले एक सूचना जारी गरी २०७७ कै मूल्य लागू गर्न निर्देशन …चैत्र २८, २०७८
एक-तीनका पाठ्यपुस्तक छाप्न फर्म–संस्था नवीकृत तथा सूचीकृतपाठ्यक्रम विकास केन्द्रले देशभरका विद्यालयमा कक्षा एकदेखि तीनसम्मका पाठ्यपुस्तक छपाइ गर्ने तथा बिक्री वितरण गर्ने फर्म–संस्थाहरू नवीकरण तथा सूचीकरण …फाल्गुण १२, २०७८