कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छाप्न चाहनेले १५ दिन भित्र आवेदन दिनु पर्नेपाठ्यक्रम विकास केन्द्रले सरकारको कक्षा १-४ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजी छापाखानालाई दिने निर्णय गरेसंगै प्रस्तावका लागि आवेदन माग गरेको छ …माघ ५, २०८०
पाठ्यक्रम अद्यावधिक नहुँदासम्म साबिककै आधारमा विद्यार्थी मूल्याङ्कन गर्न निर्देशनपाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० का ऐच्छिक विषयको विद्यार्थी मूल्याङ्कन राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ बमोजिम नै हुने र अन्य …मंसिर १९, २०८०
कक्षा १२ को गणित विषयको पाठ्यक्रम परिवर्तन (सबै विषयको नमुना प्रश्न २०८०, विशिष्टीकरण तालिका र पाठ्यक्रम सहित)पाठ्यक्रम विकास केन्द्रले माध्यमिक शिक्षा (कक्षा ११ र १२) पाठ्यक्रम २०७६ मा केही तथ्यलाई अपडेट गरेको छ । केन्द्रले विशिष्टीकरण तालिकामा परिमार्जन …मंसिर ५, २०८०
विज्ञसूचीमा सूचीकृत हुन २१ दिन भित्र आवेदन दिनुपर्नेपाठ्यक्रम विकास केन्द्रले विज्ञसूचीमा सूचीकृत हुनका लागि २१ दिन भित्र आवेदन दिन सूचना जारी गरेको छ । प्रारम्भिक बालशिक्षादेखि आधारभूत तह र माध्यमिक तह …श्रावण ९, २०८०
आन्तरिक मूल्याङ्कन मापदण्ड सार्वजनिक (मापदण्डसहित)पाठ्यक्रम विकास केन्द्रले विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० (कक्षा ९–१२) सार्वजनिक गरेको छ । सिकाइ सहजीकरणका क्रममा विद्यार्थीका …आषाढ २९, २०८०
पाठ्यक्रम कार्यान्वयन पक्षमा समस्याका चाङपाठ्यक्रम कार्यान्वयन पक्षमा समस्याका चाङ देखिएको स्थलगत अध्ययनले देखाएको छ । पाठ्यक्रम विकास केन्द्र र शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन) ले …आषाढ २५, २०८०
पाठ्यपुस्तमा नै गाईलाई गोरु र गोरुलाई गाईको उदाहरणमा प्रयोगपाठ्यक्रम विकास केन्द्रको लापरबाहीले गर्दा अहिले विद्यालयमा पुगेका नयाँ पाठ्यपुस्तकमा सामान्यदेखि गम्भीर त्रुटि देखा पर्न थालेका छन् । तल्ला कक्षा देखि …जेष्ठ २५, २०८०
पाठ्यक्रम एकीकृत, सिकाइ विषयगत, मूल्याङ्कन पुरानैइडियुपत्रले गरेको सामुदायिक तथा संस्थागत विद्यालयको स्थलगत अध्ययनमा अधिकांश विद्यालयले पाठ्यक्रमको मर्म अनुरुप अध्यापन गराउन नसकेको पाइयो । एकीकृत पाठ्यक्रमले एक अर्को विषयलाई अन्तर विषय सम्बन्ध स्थापित गरेर सिकाउने उद्देश्य राखिएको भए पनि अधिकांश विद्यालयले विषयगत रुपमा नै शिक्षण गराउँदै आएका छन् ।जेष्ठ १०, २०८०
पाठ्यपुस्तकमा गलत क्याप्सनसमयमा पाठ्यपुस्तक प्रकाशन गर्नुपर्ने भएको हुँदा हतार गर्दा क्याप्सनमा गल्ती हुन पुगेकोजेष्ठ ६, २०८०
दुई पब्लिकेसनका पाठ्यसामग्री बिक्रिवितरणमा प्रतिबन्धपाठ्यक्रम विकास केन्द्रले दुइओटा पब्लिकेसनका केही पाठ्यपुस्तक प्रयोगमा प्रतिबन्ध लगाएको छ । ओएसिस प्रब्लिकेसन प्रालि र आठराई पब्लिकेसन्स प्रालि काठमाडौंले …बैशाख २५, २०८०