After SEE Portal

पाठ्यक्रम अद्यावधिक नहुँदासम्म साबिककै आधारमा विद्यार्थी मूल्याङ्कन गर्न निर्देशन

Bridge Course

पाठ्यक्रम विकास केन्द्रले   कक्षा ९ र १० का ऐच्छिक विषयको विद्यार्थी मूल्याङ्कन  राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ बमोजिम नै हुने  र अन्य विषयको  शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले निर्धारण गरेको विषयगत पाठ्यघण्टा ४ (चार) रहने गरी पाठ्यक्रम अद्यावधिक नहुँदासम्म साबिककै पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रयोग गर्न निर्देशन दिएको छ ।

केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप,२०७६ अनुसार अवलम्बन गरिएको आन्तरिक मूल्याङ्कन २५ प्रतिशत  र बाह्य मूल्याङ्कन ७५ प्रतिशत रहने गरी विद्यार्थी मूल्याङ्कन र विद्यार्थी प्रगतिको अभिलेखीकरण गर्न निर्देश्न दिएको हो ।

मन्त्री स्तरको मंसिर १० गतेको  निर्णय  अनुसार कम्युटर विषयलगायत ५०  प्रतिशत  प्रयोगात्मक परीक्षा हुने गरी निर्धारण भएका विषयका हकमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार  हुने  बताएको छ ।

विद्यालय शिक्षा कक्षा १ देखि १२ का अनिवार्य विषयको पाठ्यक्रम कार्यान्वयन भई मूल्याङ्कन प्रणालीसमेत लागु भएको सन्दर्भमा

A Levels MA
Thuprai - Books and E-books