After SEE Portal

कक्षा १२ को गणित विषयको पाठ्यक्रम परिवर्तन (सबै विषयको नमुना प्रश्न २०८०, विशिष्टीकरण तालिका र पाठ्यक्रम सहित)

Bridge Course

पाठ्यक्रम विकास केन्द्रले माध्यमिक शिक्षा (कक्षा ११ र १२) पाठ्यक्रम २०७६ मा केही तथ्यलाई अपडेट गरेको छ ।  

केन्द्रले विशिष्टीकरण तालिकामा परिमार्जन गर्दै नमुना प्रश्न समेत सार्वजनिक गरेको छ । 

सबै विषयको विशिष्टीकरण तालिका र नमुना प्रश्न

गणित विषयको विशिष्टीकरण तालिका र नमुना प्रश्न

माध्यमिक शिक्षा (कक्षा ११ र १२) पाठ्यक्रम २०७६

A Levels MA
Thuprai - Books and E-books