म्याग्दीका इन्जिनियर र सव-इन्जिनियर विरुद्ध मुद्दा दायरविद्यालयको भवन निर्माणका क्रममा गैर कानुनी तरिकाले रकम असुली गर्ने इन्जिनियर र सव-इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता …चैत्र १, २०७६
नक्कली प्रमाणपत्रले बने प्रधानाध्यापक, १९ वर्षसम्म कसैले पत्तै पाएनभूमिराज प्राथमिक विद्यालय डडेल्धुराका प्रधानाध्यापक कलापति देवी अवस्थीले नक्कली प्रमाणपत्र लिएर नियुत्ति लिएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको …फाल्गुण २७, २०७६
शिक्षक अध्यापन अनुमति पत्र नै नक्कलीश्री युवा प्र्राथमिक विद्यालय गोइठी टिकुलिया महोत्तरीमा कार्यरत महिला शिक्षकले नक्कली शिक्षक अध्यापन अनुमति पत्रका भरमा राहात अनुदान कोटामा ९ वर्षदेखि शिक्षण …फाल्गुण २५, २०७६
१९ वर्ष नक्कली प्रमाणपत्रका भरमा शिक्षणदुरुपयोग अनुसन्धान आयोगमा नक्कली प्रमाणपत्र सम्बन्धी बढी उजुरी पर्ने गरेका छन् । अख्तियारमा परेका उजुरीको छानबिनका क्रममा शिक्षकका प्रमाणपत्र बढी नक्कली भएको …फाल्गुण २२, २०७६
जागिर खान अवैध शैक्षिक प्रमाणपत्रजाली प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेका एक शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । सेवा प्रवेशका समयमा भारतको बाराणसी …फाल्गुण १५, २०७६
विद्यालयमा मिलेमतोमै सिलसिलाबद्ध भ्रष्टाचारविद्यालयमा देखिएको वेथिति सार्वजनिक शिक्षा रूपान्तरणका लागि चुनौती बन्न सक्ने देखिएको छ । विद्यालय सबल बनाउनका लागि संचालन गरिने साना तथा ठुला योजनामा हुने …फाल्गुण ६, २०७६
विव्यस अध्यक्ष र पूर्व शिक्षकले भ्रष्टाचार गरेको ठहरकेदारेश्वर उच्च माध्यमिक विद्यालय डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहरा र बालादेवी आधारभूत विद्यालय ओखलढुंगाका पूर्व शिक्षक खेटराज …फाल्गुण ५, २०७६
साप्ताहिक शैक्षिक गतिविधि (माघ १३-१८)शिक्षाका कर्मचारी समायोजन भएको स्थानीय तहमा अनिर्वाय जानै पर्ने शिक्षा विकास तथा मानवस्रोत केन्द्रले निर्देशन दिएको छ भने केन्द्रले कार्तिकमा …माघ १९, २०७६
नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षक धेरै, सबै प्रमाणपत्र भारतकाअख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा पछिल्लो एक हप्तामा तीनजना शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको पाइएको छ । आयोगमा …माघ १७, २०७६
नक्कली प्रमाणपत्रका भरमा स्थायीनक्कली प्रमाणपत्र देखाएर स्थायी नियुक्ति पाएका एक शिक्षिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको छ । तनहुँको कुमारी आधारभूत …माघ १६, २०७६