प्रश्नपत्र र उत्तर कुन्जिका म्यासेन्जरमाशिक्षक छनौट परीक्षामा अमर्यादित कार्य गर्ने तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । पिपलचौतारा माध्यमिक विद्यालय डुङ्गेश्वर ५ …माघ ९, २०७६
६ हजार शिक्षकहरु अख्तियार जाने तयारीमा, तलवमा प्रधानाध्यापकको हस्तक्षेपमाध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा आफूहरुले अघि सारेका माग तथा सुझाव समेट्नको आग्रह गरेको छ …माघ १, २०७६
अनियमितता गर्नेमा शिक्षा क्षेत्र दोस्रो स्थानमाअख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका मुद्दाहरूमा शिक्षा सम्बन्धी दोस्रो स्थानमा परेका छन् । अख्तियारले राष्ट्रपति समक्ष बुझाएको उनन्तीसौं वार्षिक …पौष २९, २०७६
अख्तियार र सम्पत्ति शुद्धीकरणमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरिविरुद्ध उजुरी (उजुरीपत्र सहित )डा. गिरी भन्छन्ः आरोप निराधार हो, कानुनी उपचार खोज्छु चिकीत्सा शिक्षाको नेतृत्वदायि भूमिका निर्वाह गर्दै आएका राष्ट्रिय चिकीत्सा शिक्षा आयोगका उपाध्यक्ष …पौष २९, २०७६
परीक्षामा अमर्यादित काम गर्ने विरुद्ध मुद्दा दायरपरीक्षामा अमर्यादित कार्य गर्ने तीन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ …पौष २३, २०७६
अयोग्य शिक्षक विरुद्ध अख्तियारको मुद्दानक्कली प्रमाणपत्रका आधारमा स्थायी भएका शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ । सुनडाँडा भद्रकाली, …पौष १७, २०७६
लेखा अधिकृत दाहालसहित चार जना विरुद्ध मुद्दात्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका लेखा अधिकृत कमलप्रसाद दाहालसहित अन्य चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान दर्ता गराएको छ ।पौष १०, २०७६