राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कर्मचारी घुस सहित नियन्त्रणमाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहँ जिल्ला, भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) …माघ १४, २०७७
अख्तियारमा स्थानीय पछि शिक्षाका मुद्दाअख्तियार दुरूपयोग अनुसन्धान आयोगमा स्थानीय तहपछि दोस्रो स्थानमा शिक्षा सम्बन्धी मुद्दा पर्ने गरेका छन् । आयोगले राष्ट्रपति समक्ष हिजो बुझाएको तीसौं वार्षिक …पौष १०, २०७७
२६ वर्षमा गैर कानुनी ८ करोड रुपियाँ कमाइविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासले आफ्नो २६ वर्से कार्यकालमा गैरकानुनी रुपमा ७ करोड ७१ लाख९२ हजार ८६० …आश्विन ६, २०७७
नक्कली प्रमाणपत्र मात्र होइन, अध्यापन अनुमतिपत्र पनि नक्कलीनक्कली स्थायी अध्यापन अनुमति पत्र (लाइसेन्स) का भरमा कञ्चनपुरको शुक्लाफाँट आधारभूत विद्यालयमा राहात दरबन्दीमा शिक्षक मिरा रानाले नियुक्ति लिएको पाइएको छ …श्रावण ३०, २०७७
जेलमा रहेका शिक्षकलाई तलब, अख्तियारले थाल्यो अनुसन्धानबैतडीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुई शिक्षकलाई तलब दिएको खुलेको छ । जिल्लाको दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक …आषाढ ३०, २०७७
नक्कली प्रमाणपत्रका भरमा सात वर्षदेखि सरकारी जागिरनक्कली प्रमाणपत्रका आधारमा नेपाल प्रहरीको जवान पदमा कार्यरत एक प्रहरी जवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आज मुद्दा दर्ता गराएको छ । …आषाढ २५, २०७७
नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी एकै दिन पाँचओटा मुद्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्ककली प्रमाणपत्र सम्बन्धी एकै दिन पाँचओटा मुद्दा विशेष अदालतमा दर्ता गराएको छ । पोखरा महानगरपालिकाका तीन जना कर्मचारी, …आषाढ २४, २०७७
लकडाउन यता दुई दर्जन प्रमाणपत्र सम्बन्धी मुद्दालकडाउन यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईजर्दन बढी नक्कली प्रमाण पत्र सम्बन्धी मुद्दा परेका छन् । कोरोना सङ्क्रमणका कारण देशमा लकडाउन गरिएयता मात्र …आषाढ १९, २०७७
एकै दिन नक्कली प्रमाणपत्र सम्बन्धी ७ वटा मुद्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन नक्कली प्रमाण सम्बन्धी ६ ओटा मुद्दा आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ । मुद्दा पर्नेहरूमा शिक्षक, …चैत्र ७, २०७६
दुई हजार पनि बाँकि राखेनन् प्रधानाध्यापकलेसितैमा पाए भने अलकत पनि निल्छन् भन्ने नेपाली उखानलाई चरितार्थ गरेका छन् जनता माध्यमिक विद्यालय नकटाजिझ, धनुषाका धनुषाका प्रधानाध्यापक महेन्द्र महतो(मावि …चैत्र ५, २०७६