प्रधानाध्यापक र कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठ र कर्मचारी राकेशमान …जेष्ठ १८, २०७९
४ लाख ९८ हजार रुपैयाँको नक्कली बिल बनाउने अध्यक्ष र प्रधानाध्यापक विरुद्ध मुद्दा दायरदैलेखको आठविस नगरपालिका वडा नं ८ स्थित गणेश आधारभूत विद्यालय, विशालामा आईसीटी व्यवस्थापनमा अनियमितता गर्ने तीन जना विरुद्ध मुदा दायर गरिएको छ …जेष्ठ १७, २०७९
नक्कली प्रमाणपत्रका भरमा करार शिक्षकमा नियुक्तनक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ति लिएर लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ । …बैशाख २३, २०७९
तीन लाख रुपियाँ घुस लिइरहेको अवस्थामा प्रधानाध्यापक पक्राउअख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपियाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुई जनालाई जनालाई पक्राउ गरेको छ ।आयोगले बिश्वेश्वर प्रसाद …चैत्र ३०, २०७८
भ्रष्टाचार गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिकाअध्यक्षसहित ६ जना विरुद्ध मुद्दाकालिका निम्न माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयलाई अनुदान ऋण उपलब्ध गराउँदै आइरहेको भनिएका आरएसस मिलका प्रोप्राइटर रमेश थापालाई बदनियतपूर्वक विद्यालय–सार्वजनिक संस्थाको सम्पत्ति उपलव्ध गराई आर्थिक अपचलन गरेको आरोपमा …चैत्र १६, २०७८
त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता भएको पुष्टित्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले लिने परीक्षामा व्यापक अनियमितता हुने गरेको पाइएको छ । सेवा आयोगले २०७३ फागुन १८ मा गरेको विज्ञापन नं. १८–०७३–०७४ …चैत्र १५, २०७८
विगत तीन वर्ष यता अख्तियारमा शिक्षाका मुद्दा दोस्रो स्थानमाआर्थिक वर्ष २०७७–०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फछ्र्यौट गरेको मुद्दाको विवरण हेर्दा शिक्षा क्षेत्रका उजुरी दोस्रो स्थानमा परेका छन् । विभिन्न …फाल्गुण १९, २०७८
फुटबलर हरि खड्काको प्रमाणपत्र नक्कलीफुटबलर हरि खड्काले नक्कली प्रमाणपत्र पेस गरेर प्रयोग गरेर सार्वजनिक पदमा रहेको पुष्टि भएको छ । नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा उनीदोषी ठहर भएका …फाल्गुण ५, २०७८
अख्तियारले राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता सञ्चालन गर्नेअख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३१औं स्थापना दिवस (२०७८ माघ २८) को उपलक्ष्यमा राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । देशभरका …पौष १२, २०७८
७ हजार ४५१ शिक्षकले सम्पत्ति विवरण बुझाएनन्आव २०७६आव २०७६–०७७ मा ७ हजार ४५१ शिक्षकले सम्पत्ति विवरण नबुझाएको खुल्न आएको छबैशाख २४, २०७८