१९ वर्ष नक्कली प्रमाणपत्रका भरमा शिक्षणदुरुपयोग अनुसन्धान आयोगमा नक्कली प्रमाणपत्र सम्बन्धी बढी उजुरी पर्ने गरेका छन् । अख्तियारमा परेका उजुरीको छानबिनका क्रममा शिक्षकका प्रमाणपत्र बढी नक्कली भएको …फाल्गुण २२, २०७६
जागिर खान अवैध शैक्षिक प्रमाणपत्रजाली प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेका एक शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । सेवा प्रवेशका समयमा भारतको बाराणसी …फाल्गुण १५, २०७६
विद्यालयमा मिलेमतोमै सिलसिलाबद्ध भ्रष्टाचारविद्यालयमा देखिएको वेथिति सार्वजनिक शिक्षा रूपान्तरणका लागि चुनौती बन्न सक्ने देखिएको छ । विद्यालय सबल बनाउनका लागि संचालन गरिने साना तथा ठुला योजनामा हुने …फाल्गुण ६, २०७६
विव्यस अध्यक्ष र पूर्व शिक्षकले भ्रष्टाचार गरेको ठहरकेदारेश्वर उच्च माध्यमिक विद्यालय डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहरा र बालादेवी आधारभूत विद्यालय ओखलढुंगाका पूर्व शिक्षक खेटराज …फाल्गुण ५, २०७६
साप्ताहिक शैक्षिक गतिविधि (माघ १३-१८)शिक्षाका कर्मचारी समायोजन भएको स्थानीय तहमा अनिर्वाय जानै पर्ने शिक्षा विकास तथा मानवस्रोत केन्द्रले निर्देशन दिएको छ भने केन्द्रले कार्तिकमा …माघ १९, २०७६
नक्कली प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षक धेरै, सबै प्रमाणपत्र भारतकाअख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा पछिल्लो एक हप्तामा तीनजना शिक्षकले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा प्रवेश गरेको पाइएको छ । आयोगमा …माघ १७, २०७६
नक्कली प्रमाणपत्रका भरमा स्थायीनक्कली प्रमाणपत्र देखाएर स्थायी नियुक्ति पाएका एक शिक्षिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको छ । तनहुँको कुमारी आधारभूत …माघ १६, २०७६
प्रश्नपत्र र उत्तर कुन्जिका म्यासेन्जरमाशिक्षक छनौट परीक्षामा अमर्यादित कार्य गर्ने तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । पिपलचौतारा माध्यमिक विद्यालय डुङ्गेश्वर ५ …माघ ९, २०७६
६ हजार शिक्षकहरु अख्तियार जाने तयारीमा, तलवमा प्रधानाध्यापकको हस्तक्षेपमाध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा आफूहरुले अघि सारेका माग तथा सुझाव समेट्नको आग्रह गरेको छ …माघ १, २०७६
अनियमितता गर्नेमा शिक्षा क्षेत्र दोस्रो स्थानमाअख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका मुद्दाहरूमा शिक्षा सम्बन्धी दोस्रो स्थानमा परेका छन् । अख्तियारले राष्ट्रपति समक्ष बुझाएको उनन्तीसौं वार्षिक …पौष २९, २०७६