सशस्त्र प्रहरी उपरीक्षक शाहूको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कलीसशस्त्र प्रहरी बल, नेपाल नं. ४३ रिर्जभ गण हेडक्वाटर बनबेहडा, कैलालीका तत्कालीन सशस्त्र प्रहरी उपरीक्षक बिर सिंह शाहू उपर शैक्षिक योग्यताको नक्कली …भाद्र ७, २०८१
नक्कली अध्यापन अनुमतिपत्र र दुई ओटा नागरिकता प्रयोग गरेको आरोपमा शिक्षक विरुद्ध मुद्दा दायरनक्कली अध्यापन अनुमतिपत्र र दुई ओटा नागरिकता प्रयोग गरेको आरोपमा विशेष अदालतमा शिक्षक विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज …आषाढ २६, २०८१
शारदा माविकाको योजना सुरु नै नगरी बजेट सक्ने शिक्षक र अध्यक्ष विरुद्ध मुद्दा दर्ताशारदा माध्यमिक विद्यालय धर्मदेवी नगरपालिका वडा नं। ४ हुम्लिङ्ग संखुवासभामा विभिन्न योजनाका रकम काम नै नगरी दुरुपयोग गरेको पाइएको छ । आर्थिक वर्ष २०७५–०७६ …आषाढ १, २०८१
८३१ जना शिक्षकले आफ्नो सम्पत्ति विवरण बुझाएनन्आर्थिक वर्ष २०७९–८० मा ८३१ जना शिक्षकले आफ्नो सम्पत्ति विवरण बुझाएनन् । ८९ हजार ६०२ शिक्षकले सम्पत्ति विवरण बुझाएको राष्ट्रिय सतर्कता केन्द्रले …जेष्ठ १, २०८१
नक्कली अध्यापन अनुमति पत्र पेश गरी नियुक्तिअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली अध्यापन अनुमति पत्र पेश गरी नियुक्ति लिने शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ । श्री नेपाल राष्ट्रिय प्राथमिक …बैशाख १०, २०८१
नक्कली प्रमाणपत्रका आधारमा नियुक्त शिक्षकलाई क्षतिपुर्तिको मागदाबीसहित मुद्दा दर्ताकार्यरत शिक्षकको शैक्षिक प्रमाण पत्र नक्कली पाए पछि आज विशेष अदालतमा मुद्दा दायर गरिएको छ । बालमन्दिर माध्यमिक विद्यालय, व्यास नगरपालिका, तनहुँमा …फाल्गुण २९, २०८०
छात्रवृत्तिमा पढन गएका शिक्षकलाई गैर कानुनी रुपमा तलब प्रदानसुनसरीका चार जना शिक्षक विरुद्ध गयल भएको दिनको हाजिरी गरेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । सुनसरीको कोशी गाउँपालिका वडा …फाल्गुण १५, २०८०
मिलेमतोमा स्यानिटरी प्याड खरिद, रु ८ लाख बढी भ्रष्टाचाररु.९ लाख ११ हजार ९२५ पर्ने जस्मिन हाईजिन प्रोड्रक्ट प्रालि मोरङद्वारा उत्पादित प्याड रु.१७, लाख ८५, हजार ९२८मा खरिद बिक्री गरी गराई रु .८, लाख ७४, हजार ३ रुपियाँ भ्रष्टाचारमाघ ११, २०८०
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अधिकृत विरुद्ध मुद्दा दर्ताअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध …मंसिर २४, २०८०
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन क्षेत्रमा अनुसन्धान प्रस्ताव मागअख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनको क्षेत्रमा अनुसन्धान वृत्तिका लागि प्रस्ताव आह्वान गरेको छ । आयोगले स्नातकोत्तर, …आश्विन १८, २०८०