नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी एकै दिन पाँचओटा मुद्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्ककली प्रमाणपत्र सम्बन्धी एकै दिन पाँचओटा मुद्दा विशेष अदालतमा दर्ता गराएको छ । पोखरा महानगरपालिकाका तीन जना कर्मचारी, …आषाढ २४, २०७७
लकडाउन यता दुई दर्जन प्रमाणपत्र सम्बन्धी मुद्दालकडाउन यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईजर्दन बढी नक्कली प्रमाण पत्र सम्बन्धी मुद्दा परेका छन् । कोरोना सङ्क्रमणका कारण देशमा लकडाउन गरिएयता मात्र …आषाढ १९, २०७७
एकै दिन नक्कली प्रमाणपत्र सम्बन्धी ७ वटा मुद्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन नक्कली प्रमाण सम्बन्धी ६ ओटा मुद्दा आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ । मुद्दा पर्नेहरूमा शिक्षक, …चैत्र ७, २०७६
दुई हजार पनि बाँकि राखेनन् प्रधानाध्यापकलेसितैमा पाए भने अलकत पनि निल्छन् भन्ने नेपाली उखानलाई चरितार्थ गरेका छन् जनता माध्यमिक विद्यालय नकटाजिझ, धनुषाका धनुषाका प्रधानाध्यापक महेन्द्र महतो(मावि …चैत्र ५, २०७६
म्याग्दीका इन्जिनियर र सव-इन्जिनियर विरुद्ध मुद्दा दायरविद्यालयको भवन निर्माणका क्रममा गैर कानुनी तरिकाले रकम असुली गर्ने इन्जिनियर र सव-इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता …चैत्र १, २०७६
नक्कली प्रमाणपत्रले बने प्रधानाध्यापक, १९ वर्षसम्म कसैले पत्तै पाएनभूमिराज प्राथमिक विद्यालय डडेल्धुराका प्रधानाध्यापक कलापति देवी अवस्थीले नक्कली प्रमाणपत्र लिएर नियुत्ति लिएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको …फाल्गुण २७, २०७६
शिक्षक अध्यापन अनुमति पत्र नै नक्कलीश्री युवा प्र्राथमिक विद्यालय गोइठी टिकुलिया महोत्तरीमा कार्यरत महिला शिक्षकले नक्कली शिक्षक अध्यापन अनुमति पत्रका भरमा राहात अनुदान कोटामा ९ वर्षदेखि शिक्षण …फाल्गुण २५, २०७६
१९ वर्ष नक्कली प्रमाणपत्रका भरमा शिक्षणदुरुपयोग अनुसन्धान आयोगमा नक्कली प्रमाणपत्र सम्बन्धी बढी उजुरी पर्ने गरेका छन् । अख्तियारमा परेका उजुरीको छानबिनका क्रममा शिक्षकका प्रमाणपत्र बढी नक्कली भएको …फाल्गुण २२, २०७६
जागिर खान अवैध शैक्षिक प्रमाणपत्रजाली प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेका एक शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । सेवा प्रवेशका समयमा भारतको बाराणसी …फाल्गुण १५, २०७६
विद्यालयमा मिलेमतोमै सिलसिलाबद्ध भ्रष्टाचारविद्यालयमा देखिएको वेथिति सार्वजनिक शिक्षा रूपान्तरणका लागि चुनौती बन्न सक्ने देखिएको छ । विद्यालय सबल बनाउनका लागि संचालन गरिने साना तथा ठुला योजनामा हुने …फाल्गुण ६, २०७६