विगत तीन वर्ष यता अख्तियारमा शिक्षाका मुद्दा दोस्रो स्थानमाआर्थिक वर्ष २०७७–०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फछ्र्यौट गरेको मुद्दाको विवरण हेर्दा शिक्षा क्षेत्रका उजुरी दोस्रो स्थानमा परेका छन् । विभिन्न …फाल्गुण १९, २०७८
फुटबलर हरि खड्काको प्रमाणपत्र नक्कलीफुटबलर हरि खड्काले नक्कली प्रमाणपत्र पेस गरेर प्रयोग गरेर सार्वजनिक पदमा रहेको पुष्टि भएको छ । नक्कली प्रमाणपत्रसम्बन्धी मुद्दामा उनीदोषी ठहर भएका …फाल्गुण ५, २०७८
अख्तियारले राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता सञ्चालन गर्नेअख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३१औं स्थापना दिवस (२०७८ माघ २८) को उपलक्ष्यमा राष्ट्रव्यापी निबन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । देशभरका …पौष १२, २०७८
७ हजार ४५१ शिक्षकले सम्पत्ति विवरण बुझाएनन्आव २०७६आव २०७६–०७७ मा ७ हजार ४५१ शिक्षकले सम्पत्ति विवरण नबुझाएको खुल्न आएको छबैशाख २४, २०७८
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कर्मचारी घुस सहित नियन्त्रणमाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहँ जिल्ला, भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) …माघ १४, २०७७
अख्तियारमा स्थानीय पछि शिक्षाका मुद्दाअख्तियार दुरूपयोग अनुसन्धान आयोगमा स्थानीय तहपछि दोस्रो स्थानमा शिक्षा सम्बन्धी मुद्दा पर्ने गरेका छन् । आयोगले राष्ट्रपति समक्ष हिजो बुझाएको तीसौं वार्षिक …पौष १०, २०७७
२६ वर्षमा गैर कानुनी ८ करोड रुपियाँ कमाइविपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासले आफ्नो २६ वर्से कार्यकालमा गैरकानुनी रुपमा ७ करोड ७१ लाख९२ हजार ८६० …आश्विन ६, २०७७
नक्कली प्रमाणपत्र मात्र होइन, अध्यापन अनुमतिपत्र पनि नक्कलीनक्कली स्थायी अध्यापन अनुमति पत्र (लाइसेन्स) का भरमा कञ्चनपुरको शुक्लाफाँट आधारभूत विद्यालयमा राहात दरबन्दीमा शिक्षक मिरा रानाले नियुक्ति लिएको पाइएको छ …श्रावण ३०, २०७७
जेलमा रहेका शिक्षकलाई तलब, अख्तियारले थाल्यो अनुसन्धानबैतडीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुई शिक्षकलाई तलब दिएको खुलेको छ । जिल्लाको दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक …आषाढ ३०, २०७७
नक्कली प्रमाणपत्रका भरमा सात वर्षदेखि सरकारी जागिरनक्कली प्रमाणपत्रका आधारमा नेपाल प्रहरीको जवान पदमा कार्यरत एक प्रहरी जवानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आज मुद्दा दर्ता गराएको छ । …आषाढ २५, २०७७