स्नातक पास नगरी स्नातकोत्तरमा भर्ना हुनु पर्ने !त्रिभुवन विश्वविद्यालयले स्नातक तहको नतिजा नै सार्वजनिक नगरी स्नातकोत्तर तहका लागि भर्ना आवेदन खुला गरेको छ । बार्षिक प्रणाली अन्तर्गतकाचार वर्षे बीएड र …पौष १०, २०७९
त्रिविको ४८ औं दीक्षान्त समारोहमा सञ्चारकर्मीलाई प्रवेशमा अवरोधत्रिभुवन विश्वविद्यालयले आज पुल्चोक क्याम्पसको खेल मैदानमा मनाएको ४८ औं दीक्षान्त समारोहमा त्रिविको गुणगान गाउने बाहेकका पत्रकारलाई प्रवेश निशेषध गरिएको छ …मंसिर २३, २०७९
स्ववियु निर्वाचनको तयारीमा त्रिवित्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको …मंसिर २२, २०७९
त्रिविले अधिकार नभएका तालिम केन्द्रका प्रमाणपत्रलाई समकक्षता नदिनेत्रिवि पाठ्यक्रम विकास केन्द्रले अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरूबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रलाई समकक्षता नदिने भएको छ …मंसिर २२, २०७९
समयावधि सकिएका विद्यार्थीको त्रिविले मौका परीक्षा लिनेत्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयका २०६९ साल देखि परीक्षा दिने अवधि सकिएका …मंसिर १८, २०७९
विशिष्टीकृत उच्च शिक्षा प्रबर्द्धन कार्यक्रमका लागि प्रस्ताव मागत्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले विशिष्टीकृत उच्च शिक्षा प्रबर्द्धन कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ । समतामा आधारित अनुदानका लागि आशयपत्र …मंसिर १४, २०७९
शिक्षक कर्मचारीले वृत्तिमा उच्च शिक्षा अध्ययन गर्न पाउनेत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले वृत्तिमा उच्च अध्ययनका लागि आवेदन आह्वान गरेको छ । त्रिवि जनशक्ति विकास तथा कल्याण कार्यक्रम आव २०७९–८० …मंसिर १४, २०७९
त्रिवि ४८औँ दीक्षान्त समारोहमा महर्जनलाई चार पदकले विभूषित गर्दै (पदक पाउने विद्यार्थीको विवरण सहित)त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा सकुन महर्जनलाई चार पदकले विभुषित गरिने भएको छ । त्रिविद्वारा आज जारी गरिएको सूचनामा स्नातकोत्तर …मंसिर १३, २०७९
त्रिविको ४८ औं दीक्षान्त समारोह मंसिर २३ मा हुनेत्रिभुवन विश्वविद्यालयले आफ्नो ४८औँ दीक्षान्त समारोह मङ्सिर २३ गते शुक्रबार आयोजना गर्ने भएको छ ।पुल्चोक क्याम्पस, पुल्चोकको खेल …मंसिर १२, २०७९
अनुदान आयोग र त्रिवि सेवा आयोग अध्यक्ष विहीनविश्वविद्यालय अनुदान आयोग अध्यक्ष विहीन भएको छ । गत मंसिर दुई गते निवर्तमान अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीको पदावधि सकिएपछि आयोग पदाधिकारी अध्यक्ष विहीन हुन …मंसिर ७, २०७९