स्नातक तह (बिई बिआर्क) प्रवेश परीक्षा अनिस्चित कालका लागि स्थगितत्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले स्नातक तह (बिई र बिआर्क) प्रवेश परीक्षा २०८० को कार्यक्रम स्थगन गरेको छ । …आश्विन १७, २०८०
विज्ञानका उत्कृष्ट शोधार्थीलाई अनुदान प्रदानवार्षिक रुपमा उपलब्ध गराइँदै आएको उक्त शैक्षिक अनुदानको राशी जनही ८० हजार रुपियाँ रहेको छ ।आश्विन १७, २०८०
बीईको प्रवेश परीक्षा धरापमाभोलिपल्टैदेखि शिक्षक र कर्मचारीहरूले सो सहमति संस्थानका डिनले ज्यान जोगाउन गरेको भन्दै विरोध थालेका छन् ।आश्विन १७, २०८०
त्रिविको बेरुजु २६ अर्ब माथि, बजेट र बेरुजु बराबरत्रिभुवन विश्वविद्यालयको कूल बेरुजु २६ अर्ब ४९ करोड ५१ लाख १० हजार रुपियाँ रहेको छ । महालेखापरीक्षकको ५७ औं वार्षिक प्रतिवेदन अनुसार बेरुजुको अवस्था रु.२८ …भाद्र २६, २०८०
त्रिभुवन विश्वविद्यालय स्वचालित प्रणालीमात्रिभुवन विश्वविद्यालयले विद्युतीय प्रशासनलाई प्रोत्साहन गर्दै सेवा प्रणालीलाई औपचारिक रुपमा सम्पूर्ण निकायमा स्वचालित प्रणालीकोे आरम्भ गरेको छ …भाद्र १८, २०८०
आईओईको शुल्क निर्धारण गर्न नयाँ सहमतिइन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले हालै बढाएको शुल्क फिर्ता लिने नयाँ सहमति भएको छ । आइतबार भएको त्रिवि पदाधिकारी, इन्जिनियरिङ अध्ययन …भाद्र १८, २०८०
आईओईले वृद्धि गरेको शुल्क फिर्ता लिन त्रिविले निर्देशन दिने, विद्यार्थीको आमरण अनसन फिर्तात्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग अध्ययन संस्थान (आईओई) ले वृद्धि गरेको शुल्क फिर्ता लिन निर्देशन दिने निर्णय सहित विद्यार्थीको आमरण अनसन फिर्ता …भाद्र १३, २०८०
विद्यार्थीद्वारा आमरण अनसन सुरु, नेविसं अध्यक्षको स्वास्थ्य अवस्था चिन्ताजनकसमाजवादी मोर्चा निकट विद्यार्थी सङ्गठनहरूले आमरण अनसन सुरु गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थान डिन कार्यालयले भ्रमपूर्ण तरिकाले प्रवेश परीक्षा …भाद्र १०, २०८०
आईओईद्वारा प्रवेश परीक्षा स्थगित, समाजवादी विद्यार्थीद्वारा विरोधत्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) डीनको कार्यालयले भदौ १९ पछिका सम्पूर्ण पूर्वप्रकाशित तालिकाहरु अर्को सूचना प्रकाशित …भाद्र १०, २०८०
आईओईले वृद्धि गरेको शुल्क फिर्ता लिन नेविसंघको माग नत्र पदाधिकारीको हिसाब गर्ने चेतावनीनेपाल विद्यार्थी संघले इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ)ले बढाएको बीई र बीआर्कको शुल्क फिर्ता लिन माग गरेको छ । स्नातक तह अध्ययनका लागि …भाद्र ६, २०८०