इन्जिनियरिङ शिक्षा पनि संकट पर्दैइन्जिनियरिङका २० ओटा विषयमध्ये सिभिल, आर्किटेक्चर र कम्प्युटर बाहेक अन्यमा भर्ना हुने विद्यार्थीको संख्या न्यून छ ।मंसिर २६, २०८०
खाली हुँदै इन्जिनियरिङ कलेज पनिराम्रा र लोक प्रिय मानिएका त्रिभुवन विश्वविद्यालयका विभिन्न संस्थान तथा संकायमा पनि विद्यार्थी आकर्षण घट्दै गएको छ । धेरै विद्यार्थीले विश्वास गर्दै आएको …मंसिर २३, २०८०
त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालनत्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल) सञ्चालन गरेको छ …मंसिर २१, २०८०
माग पुरा नगरे दीक्षान्त समारोह गर्न नदिने चेतावनीत्रिभुवन विश्वविद्यालयका कर्मचारीले आफ्ना ४५ बुँदे माग पूरा नभए दक्षिान्त समारोह रोक्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय कर्मचारी …मंसिर २०, २०८०
स्नातकमा जुनसुकै विषय पढेकाले पनि स्नातकोत्तरमा अङ्ग्रेजी पढ्न पाउनेत्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी केन्द्रीय विभाग विभागीयले सवै स्नातक तह उत्तीर्ण विद्यार्थीले स्नातकोत्तरमा अङग्रेजी विषय पढ्न पाउने व्यवस्था गरेको छ …मंसिर १३, २०८०
त्रिविले ‘कुलपति पदक’ वितरण नगर्नेत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक …मंसिर १३, २०८०
त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटेत्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि …मंसिर १३, २०८०
सबैले त्रिविमा नेपाली विषयमा स्नातकोत्तर गर्न पाउनेस्नातक तह उत्तीर्ण भएका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह (एमए) मा नेपाली विषय अध्ययन गर्न पाउने भएका छन्। स्नातकोत्तर तह अध्ययनका लागि …मंसिर १३, २०८०
त्रिविको ४९औँ दीक्षान्त समारोह पुस दुईमा, ७७ हजार बढी विद्यार्थी दीक्षित हुनेत्रिभुवन विश्वविद्यालयले ७७ हजार बढी विद्यार्थीलाई दीक्षित गर्न को ४९औँ दीक्षान्त समारोह पुस दुई गते दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना गर्ने भएको छ । सो …मंसिर ११, २०८०
सिम्याट परीक्षाका लागि पुन आवेदन मागत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले स्नातक तहका विभिन्न कार्यक्रममा विद्यार्थी भर्नाका लागि पुनः प्रवेश परीक्षा सचालन गर्ने भएको छ । डिन कार्यालयले …मंसिर ५, २०८०