इजरायलमा भएका त्रिविका विद्यार्थी सुरक्षितत्रिभुवन विश्वविदँलय कृषि तथा पशु विज्ञान अध्ययन संस्थान डीन कार्यालयले इजरायलमा रहेका आफ्ना विद्यार्थी सुरक्षित रहेको जनाएको छ । इजरायलको ‘किन्नरेट …आश्विन २३, २०८०
त्रिविका चारओटा कलेजमा भर्ना नगर्न सर्वोच्चको अन्तरिम आदेशसर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय सम्बद्ध चारओटा कलेजलाई भर्ना नगर्न अन्तरिम आदेश दिएको छ । व्यवस्थापन संकाय अन्तर्गत २०७९ माघ २२ मा गते …आश्विन २३, २०८०
पिएचडी फेस्टीबल २०२३ सुरुत्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले दुई दिने पिएचडी फेस्टीबल २०२३ को प्रारम्भ गरेको छ । कीर्तिपुर स्थित विज्ञान परिसरमा …आश्विन २२, २०८०
इन्जिनियरिङ स्नातकको शुल्क ४ लाख ९० हजारत्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले नयाँ शुल्क सार्वजनिक गरेको छ । आईओईले स्नातक तहका लागि नयाँ शुल्क रु. ४ लाख ९० हजार शुल्क …आश्विन २१, २०८०
बीईको प्रवेश परीक्षा कात्तिक १४ देखिपरीक्षा बोर्डका अध्यक्ष सुशील बज्राचार्यले जारी गरेको सूचनामा परीक्षा कात्तिक १४ गतेदेखि सञ्चालन हुने जनाइएको छ ।आश्विन २०, २०८०
त्रिवि सेवा आयोगको अन्तर्वार्ता स्थगितत्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि लिन लागेको परीक्षा स्थगित गरेको छ । व्यवस्थापन, समाजशास्त्र, हिन्दी र मैथली विषयका प्राध्यापक र …आश्विन १९, २०८०
बिएएलएलबी प्रवेश परीक्षाको केन्द्र निर्धारणत्रिभुवन विश्वविद्यालय कानुन संकाय डिन कार्यालयले चालु शैक्षिक सत्रका लागि स्नातक तहमा भर्ना गर्ने प्रयोजनका लागि भोलिलिने प्रवेश परीक्षाको केन्द्र निर्धारण …आश्विन १९, २०८०
सुटबुटमा नांगिएको त्रिविको उदांगो रुप संस्थानमा प्रष्टडिन शशीधरराम जोशीले १७ गते अर्को आर्के विज्ञप्ति जारी गरी गत असोज १५ गते राती आफूलाई जबरजस्त हस्ताक्षर गर्न लगाको हुँदा कार्यान्वयन गर्न नसकिने भनेका छन् ।आश्विन १८, २०८०
त्रिवि विश्व र्याङ्किमा गतवर्ष भन्दापछि पर्योत्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले टाइम्स हाइएर एजुकेसन स्तर मापन अनुसार त्रिवि विश्वस्तरमा गत र्वाभन्दा पछि परेको …आश्विन १७, २०८०
त्रिविले विश्वका ५०० विश्वविद्यालयलाई सजिलै समकक्षता दिने (कार्यविधि सहित)त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १३ को बैठकले समकक्षता सम्बन्धी कार्यविधि संशोधन गरेको छ । परिषद्को निर्णय नम्बर २२६३ अनुसार कार्यविधिको दफा …आश्विन १७, २०८०