त्रिविका तीन संकायमा डीन नियुक्तत्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले तीन वटा संकायमा डीन नियुक्त गरेको छ । परिषदको हिजो बसेको बैठकले इन्जिनियरिङ अध्ययन संस्थान, शिक्षाशास्त्र …श्रावण १०, २०७७
त्रिविको वार्षिक क्यालेन्डर नबिगारिनेत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै आफ्ना वार्षिक क्यालेण्डर नबिग्रने गरी आफ्नासम्पूर्ण क्रियाकलापमा तीव्रता दिएको छ । त्रिविले तीन …श्रावण ८, २०७७
त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले भाद्र ७ गतेदेखि परीक्षा सञ्चालन गर्नेत्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले भाद्र गत चैत्र ६ गतेदेखि स्थगित गरिएको परीक्षा भदौ ७ गतेदेखि सञ्चालन गर्ने भएको छ । सरकारले साउन ७ गतेको …श्रावण ७, २०७७
त्रिविका सम्पूर्ण कार्यक्रम साउन ७ गतेदेखि सञ्चालन हुनेत्रिभुवन विश्वविद्यालय सम्बद्ध सबै क्याम्पसहरु साउन सात गते देखि सुचारु हुने भएका छन् । गत चैत्र १० गते देखिविश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड …श्रावण ७, २०७७
वर्तमान अवस्था रहिरहेमा परम्परागत विधिबाटै त्रिविले परीक्षा सञ्चालन गर्नेः शिक्षाध्यक्ष भुसालदेशमा कोरोना संक्रमणको अवस्था यथास्थितिमा रहिरहेमा त्रिभुवन विश्वविद्यालले लकडाउन यता स्थगित गरेको परीक्षा भदौको पहिलो साता देखि परम्परागत रुपमा नै सञ्चालन …श्रावण ५, २०७७
विश्वविद्यालयले सेमेस्टर प्रणालीको परीक्षा भर्चुअल विधिबाट लिनेकोरोना भाइरसका कारण अवरुद्ध विश्वविद्यालयको परीक्षा अब भर्चुअल माध्यमबाट लिन सकिने भएको छ । उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप–२०७७ …आषाढ २३, २०७७
चाणक्यको अर्थशास्त्र बुझ्न संस्कृत भाषाको अध्ययनकोरोना संक्रमणका कारण दोस्रो सेमेष्टरको परीक्षा नभएर आफ्नो सही मूल्याङ्कन नहोला कि भन्ने चिन्ता छआषाढ २१, २०७७
त्रिभुवन विश्वविद्यालयका सेमेष्टर प्रणालीको परीक्षाबारे कार्यदल गठनत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दीका कारणले रोकिएका सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ । सो …आषाढ १६, २०७७
त्रिविको ४६ औं दीक्षान्त समारोहमा ५७ हजार विद्यार्थी दीक्षित हुँदैत्रिभुवन विश्वविद्यालयले आगामी पुसमा हुने आफ्नो ४६ औं दीक्षान्त समारोहमा करिब ५७ हजार विद्यार्थीलाई दीक्षित गर्ने भएको छ …आषाढ १५, २०७७
कानून शिक्षाको सुधार प्रतिवेदन हस्तान्तरणकानून शिक्षाको सुधार, पुनरावलोकन र परिमार्जन गर्न बनाएको समितिले प्रतिवेदन आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटालाई बुझाइएको छ …आषाढ १४, २०७७