लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको शत्रान्त परीक्षा हुनेत्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा संचालित स्वायत्त कार्यक्रमहरुको परीक्षा तालिका सार्वजनिक भएको छ …भाद्र ३१, २०७७
लुम्बिनी क्याम्पस मानित विश्वविद्यालय सञ्चालन गर्ने तयारीमामानित विश्वविद्यालयका रुपमा अघि बढाउन चुनौतीका रुपमा जग्गा देखा परेको छ । क्याम्पससंग अहिले साढे सात रोपनी जग्गा मात्र आफ्नै नाममा रहेको छ ।भाद्र २०, २०७७
विद्यार्थीलाई सम्बन्धित विभागमा सम्पर्क गर्न त्रिविको आग्रहत्रिभुवन विश्वविद्यालयले कोभिड १९ को महामारीलाई तुरुन्तै नियन्त्रणमा लिने स्थिति नरहेको परिप्रेक्ष्यलाई आकलन गरी चैत्रको तेस्रो सातादेखि नै अनलाइन कक्षा …भाद्र ९, २०७७
त्रिविका सबै क्याम्पस भोलिदेखि १५ गतेसम्म बन्द गरिनेत्रिभुवन विशवविद्यालय अन्तर्गतका सबै क्याम्पस कार्यालयहरु भोलिदेखि १५ गतेसम्म बन्द हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा …श्रावण ३२, २०७७
तोडफोड र तालाबन्दी लगायतका घटनाप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षणत्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय र यस अन्तर्गतका केही क्याम्पसहरूमा भएको तोडफोड र तालाबन्दी लगायतका घटनाप्रति विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको …श्रावण २७, २०७७
अस्तव्यस्त बन्दै विश्वविद्यालयका कार्यक्रमपछिल्लो समय बढ्दै गएको कोरोना भाइरसको संक्रमणका कारण विश्वविद्यालयका सम्पूर्ण कार्यक्रम अस्तव्यस्त हुँदै गएका छन् । सरकारले गत चैत्रमा गरेको निर्देशनअनुसार …श्रावण २६, २०७७
त्रिविका सबै कार्यालय अत्यावश्यक बाहेक बन्द गरिनेपदाधिकारीहरुले समूहमा भेटघाट नदिने, एकपटकमा बढीमा तीनजनालाई मात्रै भेट्नेश्रावण २५, २०७७
धौलागिरि क्याम्पसमा आंशिक प्राध्यापकको तालाबन्दीपेशागत सुरक्षाको माग गर्दै धौलागिरि बहुमुखी क्याम्पसका आंशिक प्राध्यापकले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् । बिहान ११ बजे प्रमुखको कक्षमा …श्रावण २५, २०७७
परीक्षा अन्योलमा, विकल्पको खोजीमा त्रिविपछिल्लो समय उत्पन्न परिस्थितिको अध्ययन गर्दै त्रिभुवन विश्वविद्यालयले गत चैत्रमा स्थगित गरेको परीक्षा तत्काल नगर्ने भएको छ । काठमाडौं लगायत देशका विभिन्न …श्रावण २०, २०७७
त्रिविको ताला खोल्न अदालतको आदेशत्रिभुवन विश्वविद्यालयमा विभिन्न समूहले लगाएको ताला खोल्न उच्च अदालत पाटनले आदेश दिएको छ । दुई साताअघिदेखि त्रिवि पदाधिकारी कार्यकक्षमा लगाएको ताला …श्रावण १८, २०७७