नृत्यमा उच्च शिक्षा हासिल गर्नेको पर्याय बन्यो पद्म कन्या क्याम्पसखुट्टामा घुंघरु, हेर्दै रोमाञ्चक पहिरन । आधुनिक बाजाको सुर, तालमा हाउभाउ मिलाएर शरिरका विभिन्न अंगलाई लचकदार रबर जस्तै तन्काउँदै चर्या, भारतनाट्यम् तथा कत्थक …बैशाख ६, २०७७
आर.टी.पि.सि.आर. र आर.डी.टी. के हो ?यो एण्टिबडि एण्टिजिन रियाक्सनको सिद्धान्तमा आधारित किट हो । यस किट मानिसको रगतको नमुनामा कोरोना भाईरस बिरुद्धको सोहि एण्टिबडि छ या छैन भनि जाँच गर्ने सिद्धान्तमा आधारित प्रबिधि हो ।बैशाख २, २०७७
विपदको बेला बिश्वब्यापी मान्यता विपरीत निषेध गरियो: माइक्रोवायोलोजीस्टमाइक्रोवायोलोजीष्टहरुले तत्काल अस्थायि रुपमा आफुहरुलाई दर्ता गर्न माग गरेका छन् । ब्याक्टेरिया भाइरस, प्यारासाइट, फन्जाइहरूको अध्ययन, अध्यापन र …चैत्र २९, २०७६
त्रिविद्वारा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म परीक्षा स्थगितत्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार भएको समितिको …चैत्र २८, २०७६
त्रिवि उपकुलपतिको कोभिड-१९ नियन्त्रण सम्बन्धि अपिलत्रिभुवन विश्वविद्यालयका भौतिक संरचना, उपकरणहरू (RT-PCR Machine) आवश्यक जनशक्ति समेत सरकारलाई उपलब्ध गराउने प्रतिवद्धताको पत्र चैत्र १० गते नै नेपाल सरकारलाई लेखि पठाएकोचैत्र २६, २०७६
त्रिवि अन्तर्गतका क्याम्पस र कार्यालय २१ चैतसम्म बन्दत्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु १० चैतदेखि २१ गतेसम्म बन्द हुने भएका छन् । त्रिवि सभा तथा कार्यकारी परिषद्को बैठकले यस्तो निर्णय गरेको हो …चैत्र ९, २०७६
त्रिविको रेक्टरमा भुसालत्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्राध्यापक शिवलाल भुसाल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार …चैत्र ७, २०७६
त्रिविका सबै शैक्षिक कार्यक्रम स्थगितत्रिभुवन विश्वविद्यालय चैत्र मसान्तसम्मका लागि आफ्ना सबै शैक्षिक कार्यक्रम स्थगित गरेको छ । त्रिविले आज एक सूचना जारी गरी त्रिविबाट सञ्चालित स्नातक तथा …चैत्र ६, २०७६
सेवा आयोग, त्रिविको परीक्षा र पठनपाठन आजदेखि बन्दचैत्र मसान्तसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण आगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका पठन पाठन भोलि देखि बन्द गरिएको छ । विश्वव्यापी रुपमा …चैत्र ६, २०७६
कार्यक्रम स्थगित गरे पनि त्रिविले कक्षा र परीक्षा स्थगित नगर्नेत्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखा कीर्तिपुरले कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वव्यापी फैलिइ रहेको हुनाले …चैत्र ५, २०७६