त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता भएको पुष्टित्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले लिने परीक्षामा व्यापक अनियमितता हुने गरेको पाइएको छ । सेवा आयोगले २०७३ फागुन १८ मा गरेको विज्ञापन नं. १८–०७३–०७४ …चैत्र १५, २०७८
विद्यालय भर्ना हुनै संर्घष गर्ने दुवाडीले पाए कुलपति पदकजबसम्म तिमीले आफूभित्रको वास्तविक स्वभाव र ज्ञान थाहा पाउन सक्दैनौं तबसम्म तिमीले बाहिर आर्जन गरेको शिक्षाले विद्यार्थी कहलाउँदैनौं । तिमी किताब लिएर आफूलाई …चैत्र १४, २०७८
त्रिविमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छः मन्त्री भुसालऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताएकी छन् ।नेपाल राष्ट्रिय कर्मचारी …चैत्र १०, २०७८
विश्वविद्यालय सम्बन्धी ऐन नआउनु दुखदः महामन्त्री थापानेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालन सम्बन्धी ऐन अहिलेसम्म बन्न नसक्नु दुखद भएको बताएका छन् ।आज कीर्तिपुरमा आयोजित त्रिभुवन …चैत्र ९, २०७८
विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रहशिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् ।चैत्र २, २०७८
त्रिवि केन्द्रीय पुस्तकालय भवनको शिलान्यासकरिब ३१ करोड ६९ लाख रुपियाँको लागतमा निर्माण हुनेचैत्र १, २०७८
बीएस्सीसीएसआईटीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि बीएस्सीसीएसआईटी) विषय २०७८ …फाल्गुण ११, २०७८
तालाबन्दी समस्याको समाधान होइनः उपकुलपति बाँस्कोटात्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले पदाधिकारी कार्यकक्ष र मातहतका क्याम्पसमा तालाबन्दी गरेर समस्या समाधान नहुने बताएका छन् …फाल्गुण १०, २०७८
सिबिफिन र अर्थशास्त्र केन्द्रीय विभागबीच समझादारीपत्रमा हस्ताक्षरबैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान …फाल्गुण ५, २०७८
त्रिविको बिएस्सी सिएसआईटी कार्यक्रमको प्रवेश परीक्षाका लागि केन्द्र निर्धारणत्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नताक तह विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएसआईटी) विषयको प्रवेश परीक्षाको …फाल्गुण ३, २०७८