त्रिविको ६३ औं वार्षिक दिवसका दिन पुरस्कृत हुन चाहनेले १५ दिन भित्र आवेदन दिनुपर्नेत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गर्ने भएको छ …जेष्ठ ११, २०७९
त्रिविका सम्बन्धन तथा आगिंक क्याम्पस विदा नगर्न सुझावविद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयका सम्बन्धन तथा आगिंक क्याम्पसमा आइतबार विदा नगर्न विद्यार्थीले सुझाव दिएका छन् । त्रिवि प्रशासनले …जेष्ठ ८, २०७९
एक वर्ष पुग्न लाग्दा पनि त्रिविले नतिजा सार्वजनिक गरेनत्रिभुवन विश्वविद्यालयले २०७८ साउनमा सञ्चालन गरेको तीन वर्षे स्नातक तहको दोस्रो वर्षको परीक्षाको नतिजा अहिले सम्म सार्वजनिक गर्न सकेको छैन । त्रिविले परीक्षा …जेष्ठ ५, २०७९
नेपाल र भारतले संयुक्त डिग्री सञ्चालन गर्ने सम्झौतानेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज भएको लुम्बिनी भ्रमणका क्रममा दुई मुलुकबीच ६ बुँदामा सम्झौता भएको …जेष्ठ २, २०७९
त्रिविले पनि आइतबार विदा दिन मानेनत्रिभुवन विश्वविद्यालयले नेपाल सरकारले परीक्षणको रूपमा आजदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सावर्जनिक बिदा दिने गरी निर्णण गरेको भए …जेष्ठ १, २०७९
त्रिवि अनुसन्धान केन्द्रले रु. एक करोडको अनुसन्धान प्रस्ताव माग्योत्रिभुवन विश्वविद्यालयले अनुसन्धान केन्द्रहरूको लागि गरिने अनुसन्धान परियोजना प्रस्ताव आव्हान गरेको छ । त्रिवि, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान …जेष्ठ १, २०७९
त्रिवि परीक्षा नियन्त्रण कार्यालयको सेवा दुई दिन बन्द हुनेत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, वैशाख २८ र २९ गते बन्द हुने भएको छ । बैशाख ३० गते हुन स्थानीय तहको निर्वाचनको मतदान केन्द्र …बैशाख २८, २०७९
त्रिविले २३ दिन वर्षे विदा दिने, परीक्षा भने यथावतत्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ मा २३ दिन वर्षे विदा दिने भएको छ । त्रिवि कार्यकारी परिषद्को गत वैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र …बैशाख १५, २०७९
त्रिविद्वारा पन्ध्रौं पञ्चवर्षीय योजना तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने प्रस्ताव मागत्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयले पन्ध्रौं पञ्चवर्षीय योजना तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने उद्देश्यले राष्ट्रिय …बैशाख १४, २०७९
कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको व्यवस्थापन तथा विकास परिषदको वैठक सम्पन्नआर्थिक वर्ष २०७७–०७८ को यथार्थ विकास,नियमित र आन्तरिक बजेट स्वीकृत गर्दै आगामी २०७८–७९ को प्रस्तावित विकास नियमित र आन्तरिक बजेट अनुमोदन गर्दै त्रिभुवन …बैशाख ११, २०७९