त्रिविले पनि आइतबार विदा दिन मानेनत्रिभुवन विश्वविद्यालयले नेपाल सरकारले परीक्षणको रूपमा आजदेखि लागू हुने गरी हप्तामा दुई दिन (प्रत्येक शनिबार र आइतबार) सावर्जनिक बिदा दिने गरी निर्णण गरेको भए …जेष्ठ १, २०७९
त्रिवि अनुसन्धान केन्द्रले रु. एक करोडको अनुसन्धान प्रस्ताव माग्योत्रिभुवन विश्वविद्यालयले अनुसन्धान केन्द्रहरूको लागि गरिने अनुसन्धान परियोजना प्रस्ताव आव्हान गरेको छ । त्रिवि, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान …जेष्ठ १, २०७९
त्रिवि परीक्षा नियन्त्रण कार्यालयको सेवा दुई दिन बन्द हुनेत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, वैशाख २८ र २९ गते बन्द हुने भएको छ । बैशाख ३० गते हुन स्थानीय तहको निर्वाचनको मतदान केन्द्र …बैशाख २८, २०७९
त्रिविले २३ दिन वर्षे विदा दिने, परीक्षा भने यथावतत्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ मा २३ दिन वर्षे विदा दिने भएको छ । त्रिवि कार्यकारी परिषद्को गत वैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र …बैशाख १५, २०७९
त्रिविद्वारा पन्ध्रौं पञ्चवर्षीय योजना तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने प्रस्ताव मागत्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयले पन्ध्रौं पञ्चवर्षीय योजना तथा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने उद्देश्यले राष्ट्रिय …बैशाख १४, २०७९
कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको व्यवस्थापन तथा विकास परिषदको वैठक सम्पन्नआर्थिक वर्ष २०७७–०७८ को यथार्थ विकास,नियमित र आन्तरिक बजेट स्वीकृत गर्दै आगामी २०७८–७९ को प्रस्तावित विकास नियमित र आन्तरिक बजेट अनुमोदन गर्दै त्रिभुवन …बैशाख ११, २०७९
त्रिविले यौन्जन्य हिंसाको उजुरी सुन्ने अधिकारी तोक्योत्रिभुवन विश्वविद्यालय सम्बद्ध निकायमा हुने वा हुन सक्ने यौनजन्य दुर्व्यवहारको उजुरी गर्ने आधिकारिक व्यक्ति तोकिएको छ । त्रिवि कार्यकारी परिषदको २०७८ चैत …बैशाख ८, २०७९
एमबीएस र एमपीएको परीक्षा केन्द्र संशोधनत्रिभुवन विश्वविद्यालय व्यवस्थापन परीक्षा नियन्त्रण महाशाखाले मास्टर अफ विजनेस स्टडिज् (एमबीएस) र मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन (एमपीए)को संशोधित परीक्षा …चैत्र २५, २०७८
त्रिविद्वारा ४ वर्षे स्नातक तहको परीक्षा केन्द्र सार्वजनिकत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह तेस्रो वर्ष बीबीएस,बीएड र बीएस्सी तर्फको परीक्षा केन्द्र सार्वजनिक गरेको छ …चैत्र २४, २०७८
त्रिवि सेवा आयोगद्वारा दरखास्त आव्हानत्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ। आयोगले आज गोरखापत्रमा सूचना प्रकाशन गरी दर्खास्त आह्वान गरेको हो।चैत्र २३, २०७८