चिकित्सा शिक्षाका विद्यार्थीलाई दाताको सर्तअनुसार पदक प्रदान गरिने (पदक पाउने विद्यार्थीको विवरणसहित)त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान ५० औं वार्षिकोत्सव (स्वर्ण महोत्सव) का अवसरमा उत्कृष्ट विद्यार्थीलाई पदक वितरण गर्ने भएको छ …आषाढ १५, २०७९
विश्वभाषामा एक दर्जन अन्तर्राष्ट्रिय भाषा सिकाउन प्रशिक्षक र प्रशिक्षार्थी मागप्रदर्शनीमार्ग स्थित विश्वभाषा क्याम्पसमा एक दर्जन अन्तर्राष्ट्रिय भाषा अध्ययनका लागि आवेदन माग गरिएको छ । वर्षे सत्र २०७९ को कक्षा साउन १० गतेदेखि सञ्चालन …आषाढ १४, २०७९
विश्वविद्यालयको नतिजा चिन्ता जनकविश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले विश्वविद्यालयको नतिजा चिन्ता जनक भएको बताएका छन् । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) …आषाढ १२, २०७९
अन्ततः क्वान्टम मेकानिक्स विद्यार्थीले पुनः परीक्षा दिन पाउने , आवेद पुनः मागसर्वोच्चको परमाधेश पछि त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले क्वान्टम मेकानिक्स परीक्षाको आवेदन खुला गरेको छ । डीनको कार्यालयले , …आषाढ ६, २०७९
‘दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक कार्यशाला सम्पन्न‘दक्षिण एशियामा प्राकृतिक र सांस्कृतिक सम्पदा’ विषयक दुई दिने कार्यशाला सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय एवम् …आषाढ ५, २०७९
त्रिविद्वारा छानविन समिति गठनबारम्बार अघिल्ला वर्षको प्रश्नपत्र सोधेर आफ्नो गरिमामा नै प्रश्न चिन्ह उठाउँदै आएको त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बारम्बार दोहोरिनुको कारण अध्ययन गर्न …जेष्ठ ३०, २०७९
त्रिवि पदाधिकारी कार्यकक्षका सबै ताला आजदेखि खोलिएत्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला आज खुलेको छ । विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष …जेष्ठ २९, २०७९
त्रिविको विजोक पुनः पुरानै प्रश्नत्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायअन्तर्गत राजनीति शास्त्रको स्नातकोत्तर पहिलो सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र दोहोर्याइएको …जेष्ठ २५, २०७९
त्रिविको एमबीएस र एमपीएको परीक्षा तालिका संशोधनत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले सेमेष्टर प्रणालीमा सञ्चालित मास्टर अफ विजनेस स्टडी (एमबीएस) र मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन …जेष्ठ २३, २०७९
हुबहु प्रश्नका सम्बन्धमा त्रिविले छानविन गर्नेत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्राडा कुसुम शाक्यले हुबहु …जेष्ठ २०, २०७९