आन्दोलनबाट स्थायी हुने प्रथाको त्रिविबाट अन्त्य हुने, २८ महिनामा १४९ दिन तालाबन्दीअनसन, तालावन्दी र दवावमा स्थायी गर्ने परम्परालाई त्रिभुवन विश्वविद्यालयको वर्तमान पदाधिकारीले नस्वीकार्नेफाल्गुण २, २०७८
त्रिविलाई बन्धक बनाइयोः कर्मचारी संघत्रिभुवन विश्वविद्यालय (त्रवि) कर्मचारी संघले विभिन्न पक्षले आआफ्नो अनुकूलका माग राखी त्रिविका (दैनिक प्रशासन संचालन देखि कर्मचारी,प्राध्यापकका विज्ञापन लगायत …माघ २८, २०७८
त्रिविद्वारा फागुन १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशनत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सवै स्कुल, विभाग र क्याम्पसलाई आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्न निर्देशन दिएको छ । सम्बन्धित स्थानीय …माघ २८, २०७८
त्रिविले स्थगित भएका परीक्षा फागुन १ देखि सञ्चालन गर्ने (तालिका सहित)कोभिडका कारण स्थगित गरेको परीक्षा त्रिभुवन विश्वविद्यालयले फागुन एक गतेदेखि सञ्चालन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र …माघ १९, २०७८
वर्तमान समयले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने सामर्थ्य शिक्षकसंग मात्र छ‘गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः।।’ भन्ने अठोट र समाज सेवा गर्ने भाव लिएर विषय परिवर्तन …माघ १७, २०७८
शिक्षामन्त्रीले त्रिविसँग सुधार योजना मागेमन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको छमाघ १७, २०७८
त्रिविको स्थगित परीक्षा फागुनमा गर्ने तयारीत्रिभुवन विश्वविद्यालय(त्रिवि)ले गते माघ ६ गते स्थगित गरेको परीक्षा फागुनमा सञ्चालन गर्ने तयारी थालेको छ । त्रिविले आगामी २० गते भित्र सूचना प्रकाशन …माघ १७, २०७८
नेविसंघद्वारा त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा तालाबन्दीत्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डिन कार्यालयमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसहरुले छात्रवृत्तिका …माघ १३, २०७८
युथ क्याम्पस विसिए कार्यक्रममा उठेका विषयमा त्रिविको ध्यानाकर्षणत्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालयले त्रिविबाट निजी क्षेत्रमा सञ्चालन गर्न सम्बन्धन प्राप्त गरेको युथ क्याम्पस, जनकपुरको विसिए कार्यक्रम सञ्चालन …माघ ११, २०७८