बीएस्सीसीएसआईटीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि बीएस्सीसीएसआईटी) विषय २०७८ …फाल्गुण ११, २०७८
तालाबन्दी समस्याको समाधान होइनः उपकुलपति बाँस्कोटात्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले पदाधिकारी कार्यकक्ष र मातहतका क्याम्पसमा तालाबन्दी गरेर समस्या समाधान नहुने बताएका छन् …फाल्गुण १०, २०७८
सिबिफिन र अर्थशास्त्र केन्द्रीय विभागबीच समझादारीपत्रमा हस्ताक्षरबैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान …फाल्गुण ५, २०७८
त्रिविको बिएस्सी सिएसआईटी कार्यक्रमको प्रवेश परीक्षाका लागि केन्द्र निर्धारणत्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नताक तह विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएसआईटी) विषयको प्रवेश परीक्षाको …फाल्गुण ३, २०७८
आन्दोलनबाट स्थायी हुने प्रथाको त्रिविबाट अन्त्य हुने, २८ महिनामा १४९ दिन तालाबन्दीअनसन, तालावन्दी र दवावमा स्थायी गर्ने परम्परालाई त्रिभुवन विश्वविद्यालयको वर्तमान पदाधिकारीले नस्वीकार्नेफाल्गुण २, २०७८
त्रिविलाई बन्धक बनाइयोः कर्मचारी संघत्रिभुवन विश्वविद्यालय (त्रवि) कर्मचारी संघले विभिन्न पक्षले आआफ्नो अनुकूलका माग राखी त्रिविका (दैनिक प्रशासन संचालन देखि कर्मचारी,प्राध्यापकका विज्ञापन लगायत …माघ २८, २०७८
त्रिविद्वारा फागुन १ गतेदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशनत्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सवै स्कुल, विभाग र क्याम्पसलाई आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमा पठनपाठन गर्न निर्देशन दिएको छ । सम्बन्धित स्थानीय …माघ २८, २०७८
त्रिविले स्थगित भएका परीक्षा फागुन १ देखि सञ्चालन गर्ने (तालिका सहित)कोभिडका कारण स्थगित गरेको परीक्षा त्रिभुवन विश्वविद्यालयले फागुन एक गतेदेखि सञ्चालन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र …माघ १९, २०७८
वर्तमान समयले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने सामर्थ्य शिक्षकसंग मात्र छ‘गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः।।’ भन्ने अठोट र समाज सेवा गर्ने भाव लिएर विषय परिवर्तन …माघ १७, २०७८
शिक्षामन्त्रीले त्रिविसँग सुधार योजना मागेमन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको छमाघ १७, २०७८