नाराबाजीका बीच त्रिविमा पत्रकार सम्मेलनपत्रकार सम्मेलन सुरक्षाकर्मीको घेरामा गरिएको थियो । पत्रकार सम्मेलनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएका थिए ।भाद्र १२, २०७९
पदाधिकारी तथा केन्द्रीय कार्यालय सुरक्षाको गृहले ग्यारेण्टी नलिए दुखद निर्णय लिन त्रिवि बाध्य हुनेत्रिभुवन विश्वविद्यालयलमा कार्यरत पदाधिकारी, शिक्षक तथा केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा कायम गरिदिन विश्वविद्यालयले गृह मन्त्रालयसंग अपिल गरेको छ …भाद्र १२, २०७९
बैठकबाटै त्रिवि कार्यकारी परिषद्को कागजात नेविसंघको नियन्त्रणमात्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को आजको बैठकमा नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि इकाइ समितिले हस्तक्षेप गरेको छ । नेविसंघले बैठकलाई हस्तक्षेप …भाद्र १०, २०७९
के हो सिम्याट ? व्यावसायिक भएकाले नै व्यवस्थापनमा विद्यार्थीको चापव्यवस्थापन संकायको स्नातक तहमा भर्ना हुन चाहने विद्यार्थीका लागि लिइने प्रवेश परीक्षा हो सिम्याट । यो परीक्षा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको …भाद्र ६, २०७९
त्रिविको ४८ औं दीक्षन्त समारोहका लागि आवेदन खुलात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४८ औं दीक्षान्त समारोहमा भाग लिन चाहानेका लागि अनलाईन आवेदन फाराम खुला गरेको छ । २०७८ असार १ गतेदेखि …भाद्र २, २०७९
आंशिक शिक्षक व्यवस्थापनका समस्या र निराकरणका उपायत्रिभुवन विश्वविद्यालयमा आंशिक शिक्षक राख्ने प्रचलनको सुरुआत कहिले देखि भयो होला भन्ने प्रश्नको उत्तर खोज्न त त्रि।वि। का सबै आंगिक क्याम्पसहरूका पुराना …श्रावण ३०, २०७९
दिनदिनै दलको फुटवल मैदान बन्दै त्रिविमुलुकमा चुनावी माहोल आएसंगै त्रिभुवन विश्वविद्यालय विभिन्न दलसम्बद्ध विद्यार्थीको फुटबल मैदान बनेको छ । प्रमुख दलका भातृ संगठन मानिने विद्यार्थी संगठनले …श्रावण २९, २०७९
त्रिविको बजेट र बेरुजुको आकार उस्तैत्रिभुवन विश्वविद्यालय र अन्तर्गतका १२१ निकाय मध्ये ११२ निकायका पदाधिकारी, कर्मचारी र अन्य संस्थाको नाममा यस वर्षसम्म रू.२ अर्ब २२ करोड २० लाख ९२ हजार पेश्की …श्रावण १७, २०७९
सिम्याटका लागि आवेदन खुल्योत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले सबै कार्यक्रमका लागि भर्ना गर्न लिँदै आएको सिम्याट परीक्षाका लागि आवेदन माग गरेको छ । व्यवस्थापन संकायका विभिन्न …श्रावण १७, २०७९
त्रिवि पनिकामा हेल्प डेस्क स्थापनात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले सेवाप्रवाहलाई सहज बनाउन हेल्पडेस्क स्थापना गरेको छ। पनिकामा विद्यार्थीले भागेका समस्याको …श्रावण १३, २०७९