दिनदिनै दलको फुटवल मैदान बन्दै त्रिविमुलुकमा चुनावी माहोल आएसंगै त्रिभुवन विश्वविद्यालय विभिन्न दलसम्बद्ध विद्यार्थीको फुटबल मैदान बनेको छ । प्रमुख दलका भातृ संगठन मानिने विद्यार्थी संगठनले …श्रावण २९, २०७९
त्रिविको बजेट र बेरुजुको आकार उस्तैत्रिभुवन विश्वविद्यालय र अन्तर्गतका १२१ निकाय मध्ये ११२ निकायका पदाधिकारी, कर्मचारी र अन्य संस्थाको नाममा यस वर्षसम्म रू.२ अर्ब २२ करोड २० लाख ९२ हजार पेश्की …श्रावण १७, २०७९
सिम्याटका लागि आवेदन खुल्योत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले सबै कार्यक्रमका लागि भर्ना गर्न लिँदै आएको सिम्याट परीक्षाका लागि आवेदन माग गरेको छ । व्यवस्थापन संकायका विभिन्न …श्रावण १७, २०७९
त्रिवि पनिकामा हेल्प डेस्क स्थापनात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले सेवाप्रवाहलाई सहज बनाउन हेल्पडेस्क स्थापना गरेको छ। पनिकामा विद्यार्थीले भागेका समस्याको …श्रावण १३, २०७९
त्रिविका परीक्षा नियन्त्रक जोशीलाई २० हजार जरिवानात्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार रुपियाँ जरिवाना गर्ने निर्णय …श्रावण १०, २०७९
त्रिविमा शिक्षक कर्मचारी पनि पर्याप्त छैनन्, कार्यशैली पनि पारदर्शी छैनत्रिभुवन विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को नियम ४मा शिक्षक तथा कर्मचारीहरूको दरबन्दी कार्यकारी परिषद्ले तोकेबमोजिम हुने उल्लेख छ …श्रावण ९, २०७९
त्रिचन्द्रको जीर्णोद्वार गरिने२०७२ सालमा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको त्रिचन्द्र कलेजको पुनःनिर्माण नभएपछि विद्यार्थीले गरेको चरणबद्ध आन्दोलका कारण सरकारले यसको जीर्णेद्वार …श्रावण ९, २०७९
समस्याको चाङ पनिकामा, त्रिवि यसको कारखानानेपालमा ११ विश्वविद्यालय तथा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहेका छन् । महालेखापरीक्षकको ५९ औं बार्षिक प्रतिवेदनअनुसार, सञ्चालित विश्वविद्यालयमा …श्रावण ३, २०७९
हुबहु प्रश्नपत्र बनाउनेलाई तीन वर्षसम्म पढाउन समेत नपाउने गरी कारबाहीत्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउनेलाई तीन वर्षसम्म विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाउन समेत नपाउने गरी कारबाही गरेको छ । रजिष्ट्रारको …आषाढ ३०, २०७९
‘प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही’शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताएका छन् । …आषाढ ३०, २०७९