त्रिविका परीक्षा नियन्त्रक जोशीलाई २० हजार जरिवानात्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार रुपियाँ जरिवाना गर्ने निर्णय …श्रावण १०, २०७९
त्रिविमा शिक्षक कर्मचारी पनि पर्याप्त छैनन्, कार्यशैली पनि पारदर्शी छैनत्रिभुवन विश्वविद्यालयको शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को नियम ४मा शिक्षक तथा कर्मचारीहरूको दरबन्दी कार्यकारी परिषद्ले तोकेबमोजिम हुने उल्लेख छ …श्रावण ९, २०७९
त्रिचन्द्रको जीर्णोद्वार गरिने२०७२ सालमा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको त्रिचन्द्र कलेजको पुनःनिर्माण नभएपछि विद्यार्थीले गरेको चरणबद्ध आन्दोलका कारण सरकारले यसको जीर्णेद्वार …श्रावण ९, २०७९
समस्याको चाङ पनिकामा, त्रिवि यसको कारखानानेपालमा ११ विश्वविद्यालय तथा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहेका छन् । महालेखापरीक्षकको ५९ औं बार्षिक प्रतिवेदनअनुसार, सञ्चालित विश्वविद्यालयमा …श्रावण ३, २०७९
हुबहु प्रश्नपत्र बनाउनेलाई तीन वर्षसम्म पढाउन समेत नपाउने गरी कारबाहीत्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउनेलाई तीन वर्षसम्म विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाउन समेत नपाउने गरी कारबाही गरेको छ । रजिष्ट्रारको …आषाढ ३०, २०७९
‘प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही’शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताएका छन् । …आषाढ ३०, २०७९
संरक्षण भएन त्रिविको जग्गा, स्वार्थपूर्ण तरिकाले अर्कौंले प्रयोग गरे(महालेखापरीक्षकको शिक्षा सम्बन्धि प्रतिवेदन सहित)विगत एक दशकदेखि महालेखापरीक्षकको प्रतिवेदनले त्रिभुवन विश्वविद्यालयको जग्गा संरक्षण नभएको, अतिक्रमणको चपेटामा परेको तथ्य औँल्याउँदै आएको छ । हरेक वर्ष …आषाढ २९, २०७९
तोडफोड र तालाबन्दी प्रति त्रिविद्वारा दुख प्रकट, आफ्नो गल्ती ढाकछोप गरेको विद्यार्थीको आरोपविद्यार्थीको एक समूहले त्रिभुवन विश्वविद्यालय राजिष्ट्रारको कार्यालयको मूलद्धारमा तालाबन्दी गरेको छ । उक्त कार्यको प्रति विश्वविद्यालयले दुख प्रकट गरेको …आषाढ २७, २०७९
त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोडआज त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्षमा तोडफोड गरिएको छ । विद्यार्थीको एक समूहले उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, …आषाढ २७, २०७९
त्रिविको परीक्षा सञ्चालनमा रोकिएन लापरबाहीको शृङ्खलात्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षामा सोधिने प्रश्नसम्बन्धी विवाद कहिल्यै समाधान नहुने देखिएको छ । त्रिविले एकै वर्षमा विभिन्न संकाय र विषयमा …आषाढ २७, २०७९