त्रिवि सेवा आयोग अध्यक्षका लागि आवेदन मागशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । सिफारिस समितिको सचिवालयले आज अध्यक्ष …भाद्र २८, २०७९
सिम्याटको परीक्षा केन्द्र सार्वजनिकत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले आगामी भदौ ३० गते संचालन हुने सिम्याट परिक्षा केन्द्र सार्वजनिक गरेकोछ। बिहाना ८ बजे देखि सञ्चालन हुने …भाद्र २८, २०७९
त्रिविको ताला खोल्न महाशाखा प्रमुखको अपिलत्रिभुवन विश्वविद्यालयका १३ ओटा महाशाखा प्रमुखले त्रिविको प्रशासनिक कार्य सहजताकालागि तालाबन्दीको निकास खोज्न अपिल गरेका छन् । निरन्तरको तालाबन्दीका कारण …भाद्र २७, २०७९
सिम्याटको परीक्षा मिति संशोधनत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डिन कार्यालयले स्नातक तहको प्रवेश परीक्षा सिम्याटको मिति संशोधन गरेको छ । पूर्व प्रकाशित सूचना अनुसार सिम्याट …भाद्र २१, २०७९
व्यवस्थापन संकायका लागि छात्रवृत्ति कार्यविधि यस्तो छत्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय विशेष कार्यक्रम छात्रवृत्तिसम्बन्धी कार्यविधि लागू गरिएको छ । यो कार्यविधि यसै शैक्षिक सत्र (२०७९÷८०)बाट …भाद्र २०, २०७९
त्रिवि डीन कार्यालयद्वारा सिम्याट परीक्षाको मापदण्ड परिवर्तनत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गतको डीन कार्यालयले स्नातक तह भर्नाका लागि लिइने सिम्याट परीक्षाको मापदण्ड परिवर्तन गरेको छ । डीन कार्यालयले …भाद्र २०, २०७९
त्रिविको समस्या राजनीतिक रुपमा नै समाधान गर्नुपर्छः सांसद् प्रधानसंघीय सांसदमा त्रिभुवन विश्वविद्यालयमा उत्पन्न समस्या राजनीतिक रुपमा नै समाधान गर्नुपर्ने सांसद्हरूले आवाज उठाएका छन् । सांसद्को आजको बैठकमा बोल्दै सांसद …भाद्र १९, २०७९
सिम्याटको आवेदन दिने म्याद थपत्रिभुुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीन कार्यलयले सिम्याटको परीक्षाका लागि आवेदन दिने म्याद थप गरिएको छ । अघिल्लो सूचनामा भदौ १७ गते सम्म आवेदन दिने …भाद्र १७, २०७९
त्रिविद्वारा समकक्षता स्थगनत्रिभुवन विश्वविद्यालयले भारत विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई समकक्षता हाललाई स्थगन गरेको छ । त्रिवि शिक्षाध्यक्षको कार्यालय …भाद्र १६, २०७९
राजनीतिक दलले नै त्रिविलाई भद्रगोल बनाए, आम माफी माग्नुपर्छत्रिभुवन विश्वविद्यालय ताला–घेरा बन्दीमा परेको लामो समय भयो । त्रिविका विभिन्न पदाधिकारी कार्यकक्षमा लागेका तालाका कारण त्रिविले प्रशासनिक काम शैक्षिक सत्र …भाद्र १५, २०७९