सिम्याट प्रवेश परीक्षाको आवेदन दिने मिति संशोधनत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले एमबीएस तथा एम्पीए भर्नाका लागि लिँदै आएको सिम्याट प्रवेश परीक्षाको आवेदन दिने मिति संशोधन गरेको छ …माघ १०, २०७९
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति गठनत्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सञ्चालनका लागि ‘केन्द्रीय अनुगमन समन्वय समिति’ गठन गरेको छ । निर्वाचनलाई …माघ ९, २०७९
स्ववियु निर्वाचनको आन्तरिक तयारीमा विद्यार्थी सङ्गठनत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि …पौष २४, २०७९
त्रिविले १४ अर्ब तलब र पेन्सनमा खर्चनेत्रिभुवन विश्वविद्यालयले बार्षिक रू १० अर्ब तलब र भत्ता तथा रू चार अर्ब पेन्सनमा खर्च गर्दै आएको छ । विश्वविद्यालयमा १६ हजार ६५ जना शिक्षक र कर्मचारीको …पौष २१, २०७९
स्वास्थ्यको मापदण्ड अपनाउन त्रिविकोआग्रहत्रिभुवन विश्वविद्यालयले कोभिड भाइरसको संक्रमणबाट बच्न स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ। त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्र …पौष १५, २०७९
क्याम्पसलाई नवीकरण पत्र लिन त्रिविको आग्रह ( नवीकरण भएका र पत्र नलिएका क्याम्पस सहित)त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पहिल्यै नवीकरण भएका तर हालसम्म पनि नवीकरण पत्र बुझि नलगेका क्याम्पसलाई तत्काल पत्र लिन आग्रह गरेको छ …पौष १५, २०७९
विश्वविद्यालय पुनर्संरचना गर्न सिफारिसजातीयताका आधारमा भन्दा विद्यार्थीको परिवारको विपन्नता, जेहेन्दार समेतका आधारमा पूर्ण छात्रवृत्ति, निःशुल्क वृत्ति, लागत साझेदारी जस्ता विकल्पमा दोहोरो नपर्ने गरी छात्रवृत्ति उपलब्ध गराउनुपर्ने सुझावपौष १४, २०७९
स्नातक पास नगरी स्नातकोत्तरमा भर्ना हुनु पर्ने !त्रिभुवन विश्वविद्यालयले स्नातक तहको नतिजा नै सार्वजनिक नगरी स्नातकोत्तर तहका लागि भर्ना आवेदन खुला गरेको छ । बार्षिक प्रणाली अन्तर्गतकाचार वर्षे बीएड र …पौष १०, २०७९
त्रिविको ४८ औं दीक्षान्त समारोहमा सञ्चारकर्मीलाई प्रवेशमा अवरोधत्रिभुवन विश्वविद्यालयले आज पुल्चोक क्याम्पसको खेल मैदानमा मनाएको ४८ औं दीक्षान्त समारोहमा त्रिविको गुणगान गाउने बाहेकका पत्रकारलाई प्रवेश निशेषध गरिएको छ …मंसिर २३, २०७९