कर्णाली प्राविधिक शिक्षालय गौचरणमा परिणतनेपालको सबैभन्दा पुरानो कर्णाली प्राविधिक शिक्षालय उचित संरक्षणको अभावमा गैचरणमा परिवर्तन हुँदै गएको छ । शिक्षालयको कम्पाउण्ड समयमा नै घेराबारा नगरिँदा छाडा …फाल्गुण २३, २०७७
सार्वजनिक विद्यालय सबलीकरण दशक घोषणाको एक वर्ष, योजना अझै बनेन्प्राविधिक धारका विद्यालयमा शिक्षक व्यवस्थापन सरकारले गरेकै छैनफाल्गुण १७, २०७७
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री डोरमणि पौडेलवाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताउनुभएको छ । हेटौँडामा भूकम्पका कारण …फाल्गुण १३, २०७७
काम करिब तीन लाख, बिलभरपाई रु. २५ लाखआइसीटी संस्थाले विद्यालयलाई २४ थान कम्प्युटर दिएको थियो । विद्यालयमा पहिलादेखि नै १५ थान कम्प्युटर रहेको थियो । सोही पुराना कम्प्युटर खरिद गरेको भनी …फाल्गुण ११, २०७७
पालिका शिक्षा प्रमुखलाई पाँच प्रश्न: कोहलपुर नगरपालिकापरीक्षाका मामिलामा शिविसइ र परिक्षा बोर्डको बाटो हेर्नुपर्ने हुन्छमाघ २५, २०७७
एमबीबीएसको शुल्क आठ लाख रुपियाँ बढाउने प्रस्ताव अस्वीकृतप्रम ओलीले यो वर्ष शुल्क नबढाउन निर्देशन दिएमाघ १०, २०७७
निर्देशिका अनुसार भर्ना भएका विद्यार्थीले मात्र रजिस्ट्रेशन फारम भर्न पाउनेप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को प्रि–डिप्लोमा तहमा प्रवेश तथा पुनः प्रवेशबाट अनुमति पाएका प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा …माघ ६, २०७७
सीटीईभीटी प्रदेश १ ले छात्रवृत्ति दिने विद्यार्थी भेटाएनप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् प्रेदेश १ को कार्यालयले जारी गरेको डिप्लोमा तथा प्रमाण(पत्र तहको वर्गिकृत (निशल्क) छात्रवृत्ति लिन पर्याप्त …माघ २, २०७७
कोरियामा नेपाली विद्यार्थीले पनि इ–९ भिसा पाउनेदक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस …पौष २४, २०७७
कृषि विश्वविद्यालयमा प्रा जयप्रकाश दत्त र प्रा डा होमबहादुर बस्नेत डीन नियुक्तकृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई संकायका डीन नियुक्त गरिएको छ । गत जेठ १ गतेदेखि रिक्त कृषि सङ्काय र पशुविज्ञान, पशु चिकित्सा तथा मत्स्यपालन …पौष ५, २०७७