भीमदत्त नगरपालिकाले बहुप्रादेशिक शिक्षालय सञ्चालन गर्ने अनुममित पायोभीमदत्त नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन गर्ने भएको छ । महाकाली बहुप्राविधिक शिक्षालयलाई विभिन्न सात विषयमा …मंसिर ७, २०७७
सरकारले प्राविधिक शिक्षा विस्तारलाई उच्च प्राथमितामा राखेको छ: मन्त्री नेम्वाङभौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले प्राविधिक शिक्षा विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखी पूर्वाधार निर्माण गरिरहेको बतााए …आश्विन ११, २०७७
टिएसएलसी विस्थापन गरिएकामा चिन्तापूर्वाधारको तयारीबिना तत्कालीन टिएसएलसीसँग सम्बन्धित प्रमाणपत्र तहभन्दा मुनिका प्रि–डिप्लोमा तहका स्वास्थ्यतर्फका कार्यक्रम विस्थापन हँुँदा तालिम प्रदायक …आश्विन १०, २०७७
व्यवसायिक शिक्षामा आयामिक परिवर्तनको आवश्यकताप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सञ्चालन गर्दै आएका पाठ्यक्रम, वर्तमान अवस्था र यसको भावि रणनीतिका विषयमा इडियु सञ्जालका व्यवस्थपनक …भाद्र १७, २०७७
प्राविधिक एसएलसीको पाठ्यक्रम परिवर्तन गर्दै सीटीईभीटीप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले प्राविधिक एसएलसी (टीएसएलसी) को पाठ्यक्रम परिवर्तन गरेको छ । विद्यालय शिक्षा परीक्षा तथा प्रवेशिका परीक्षा …श्रावण २२, २०७७
एसिड आक्रमणको तथ्यांक वार्षिक बढ्दैबदला, अनेमेल विवाह, दाइजो, यौन असन्तुष्टि लगायतका कारणले विगत एक दशक यता नेपालमा वार्षिक चार पाँच ओटा एसिड आक्रमण हुने गरेको सरोकारवालाले बताए । नेपाल …श्रावण २१, २०७७
कार्यदलले शिक्षा मन्त्रीलाई प्रतिवेदन बुझायोप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा लिइने प्रवेश परीक्षा, छात्रवृत्ति तथा वार्षिक/सेमेष्टर परीक्षाको सम्बन्धमा सुझाव दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन माननीय शिक्षा तथा विज्ञान प्रविधिमन्त्री श्री गिरिराजमणि पोखरेल समक्ष आज पेश गरेको छ।श्रावण ९, २०७७
शिक्षा मन्त्रीलाई गुनासो पत्रःसंरक्षक ज्यु सर्वप्रथम क्षमा चाहन्छु । किनकि, मन अशान्त छ । पीडा असैह्य भइसकेको छ त्यसैले कहिकतै मैले लेखेका सामान्य शब्दले हजुरको देशैकै शिक्षा संरचनाको …आषाढ ३१, २०७७
थप ४४ विद्यालयमा प्राविधिकधारको पठनपाठन हुने (विद्यालयको विवरणसहित)थप ४४ विद्यालयमा प्राविधिकधारका विद्यालय सञ्चालनका लागि नेपाल सरकारले छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरबाट शैक्षिक सत्र २०७७ …आषाढ ८, २०७७
शिक्षा मन्त्रालयको कार्यक्रम कार्यान्वयनका लागि १ खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजनशिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वन गर्न रु. १खर्ब ७१ अर्ब ७१ करोड बजेट करोड बजेट विनियोजन …जेष्ठ १५, २०७७