अनुमतिबेगर विदेश लैजान विद्यार्थी भेलाबिचौलिया परामर्शदाताहरुले प्रतिविद्यार्थीका दरले कमिसन पाउने गरेका छन्आश्विन १४, २०७८
१० दिन भित्र छात्रवृत्तिका लागि आवेदन दिनु पर्नेबारबर्दिया नगरपालिकाले इन्जिनियरिङ, एमबीबीएस र सिएमा अध्ययन गर्ने विद्यार्थीलाई १० दिन भित्र आवेदन दिन अनुरोध गरेको छ । नगरपालिकाको आ।ब।२०७८र०७९ वार्षिक …भाद्र २७, २०७८
प्रत्येक वर्ष दुई छात्रालाई निःशुल्क प्राविधिक शिक्षापोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुईजना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । महानगरपालिकाले सञ्चालन गरेको गण्डकी …भाद्र ३, २०७८
सीटीईभीटीद्वारा प्रि-डिप्लोमा तहमा सातै प्रदेशका २०६६ जनालाई छात्रवृत्ति प्रदान गरिनेप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८र०७९ मा प्रि(डिप्लोमा ९साविकको प्राविधिक एसएलसी० तहको वर्गीकृत (निःशुल्क) …भाद्र २, २०७८
सीटीईभीटीको स्नातक तहको परीक्षा आवेदन दिने म्याद थपप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा इन इन्जिनियरिङ, फुड एन्ड डेरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेन्ट …आषाढ २३, २०७८
बीएस्सी इन हर्टिकल्चर (बागबानी) मा विद्यार्थीको आकर्षण घट्योत्रिभुवन विश्वविद्यालयले प्राविधिक धारको बागबानी विषयको कोर्स २०६९ सालदेखि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा सञ्चालनमा ल्याएको भएपनि उक्त कोर्समा …आषाढ ९, २०७८
कक्षा ११ र १२ का शिक्षक र लेखाका कर्मचारीलाई बजेटले सम्बोधन गर्न सकेनकक्षा ११ र १२ का शिक्षक तथा विद्यालयको लेखा शाखाका कर्मचारीलाई आगामी वर्षको बजेटले सम्बोधन गर्न नसकेको विद्यालयका प्रधानाध्यापकहरुले बताए । शिक्षा पत्रकार …जेष्ठ २१, २०७८
शिक्षामन्त्रीद्वारा कार्यभार ग्रहणएसईई र कक्षा १२ को परीक्षाको मोडलको विषयमा चाँडै नै निर्णयबैशाख ३१, २०७८
बिएस्सि एग्रिकल्चर विषयमा छात्रवृत्तिका लागि पूर्वमनोयन सूचि प्रकाशितशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले बिएस्सि एग्रिकल्चर विषयमा छात्रावृत्तिका लागि पूर्वमनोयन सूचि प्रकाशित गरेको छ । मन्त्रालयले त्रिभुवन …बैशाख ३०, २०७८